१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नेपाल एयरलाइन्सले सिमकोट–सुर्खेत परीक्षण उडान भर्ने

नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ।

मानसरोवर दर्शन गर्न यात्रुसहित नेपालगञ्जबाट पहिलो परीक्षण उडान

मौसम प्रतिकूलताका कारण शनिवारबाट प्रभावित भएको उक्त फ्लाइट आज बिहान श्री एयरलाइन्सले उडान भरेको हो।

निगमद्वारा रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरेको छ। निगमको जहाज नाइनएन– एबिटीबाट गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरेको हो।

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ। रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु

बिहीबार बेलुकी आएको एरो थाईको विमानबाट यान्त्रिक परीक्षण उडान थालिएको हो। शुक्रबार मध्यान्ह १२ बजे र अपरान्ह ५ बजे यान्त्रिक परीक्षण उडान गरिएको थियो। यो उडान हरेक दिन दुई सिफ्ट सञ्चालन गरिने विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: तत्काल परीक्षण उडानको व्यवस्था मिलाउन माग

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तत्काल परीक्षण उडानको व्यवस्था गर्न माग गरेको छ। बिमानस्थल संचालनमा ढिलाइ नगर्न आग्रह गर्दै संघले यथासिघ्र सञ्चालनको प्रवन्ध मिलाउन सरकारसंग माग गरेको हो।

दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान

कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ।

परीक्षण उडान अनिश्चित

बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान अनिश्चित भएको छ । चैत १५ गते गर्ने भनिएको परीक्षण उडान लकडाउनले रोकेको हो । गत पुस १२ गते विमानस्थल निर्माण सम्पन्न भइसकेपछि चैत १५ गते परीक्षण उडान गर्ने तयारी थियो ।

विमानस्थल परीक्षण उडान अनिश्चित

बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान अनिश्चित भएको छ। चैत्र १५ गते परीक्षण उडान गर्ने भनिए पनि लकडाउनका कारण स्थागित गरिएपछि परीक्षण उडान अनिश्चित बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्