१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेपालमा हेभी इक्युपमेन्टका लागि राम्राे बजार

नेपालमा पूर्वाधार निर्माणको क्रियाकलाप बढ्दै जाँदा ठूला निर्माण सामग्री (हेभी इक्युपमेन्ट)को बजार पनि फराकिलो बन्दै गएको छ। ठूला पूर्वाधार निर्माणमा हेभी इक्युपमेन्टको प्रयोग अपरिहार्य हुने भएकोले पनि यसको माग बढ्दै गएको हो। यसैलाई मध्यनजर गर्दै हेभी इक्युपमेन्ट उत्पादन गर्ने विभिन्न मुलुकका उत्पादकहरु नेपालमा केन्द्रित भएका छन्।

धरानमा धमाधम खेलकुद पूर्वाधार

गएको साउन पहिलो साता धरान १६ स्थित रंगशालामा धमाधम घाँस रोपियो । आर्थिक वर्ष सकिएर सबै विकासको काम ठप्प हुने समयमा यहाँ भने सरकारी बजेटमा काम भइरहेको थियो।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, २० योजनामा १४ सडक

खोटाङमा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको बजेट बिनियोजन गरिएको छ। निर्वाचित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई संयोजक रहेको निर्देशक समितिले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत प्राप्त भएको ४ करोड बजेट बिभिन्न २० योजनाका लागि बिनियोजन गरेको हो।

पूर्वाधार निर्माणमा कमसल सामग्री

आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माणाधीन पूर्वाधारको काममा कमसल सामग्री प्रयोग भएको छ।

विकासको यो बेथिति!

भौतिक पूर्वाधार निर्माणमा हुने खेलाँचीको परिणाम कस्तो भयानक हुन्छ भन्ने उदाहरण शनिबार रौतहटको लालबकैया नदीमा भएको डुंगा दुर्घटनाले देखाएको छ। डुंगा नदीमा डुब्दा अहिलेसम्म चारजनाको ज्यान गएको छ भने एकजना बेपत्ता छन्।

सागका लागि समयमै पूर्वाधार निर्माण सक्न मन्त्री विश्वकर्माकाे निर्देशन

युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले दक्षिण एसियाली खेलकूद (साग)  लार्इ लक्षित गरी निर्माण भइरहेका संरचनाकाे कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।

फागुन २५ बाटै साग गर्ने अडान, पूर्वाधार निर्माणमा ठोस प्रगति छैन

भौतिक पूर्वाधार निर्माणमा कुनै ठोस प्रगति नभए पनि फागुन २५ बाट काठमाडौंमा दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आयोजना गर्ने अडानमा नेपाल कायम छ।

भाैतिक पूर्वाधार अभावमा सास्ती खेप्दै थुनुवा

डेढ दशकअघि निर्माण भएको इलाका प्रहरी कार्यालय धरानको हिरासत कक्षको क्षमता ४० जनाको हो । तर, अहिले प्रहरी हिरासतमा विभिन्न घटना तथा अपराधमा संलग्न ९३ थुनुवा अभियुक्तहरु छन् ।

भौतिक पूर्वाधारले फेरिँदै गाउँ–सहरको मुहार

विभिन्न स्थानीय तहमा थपिएको भौतिक पूर्वाधारले अधिकांश गाउँ र सहरको मुहार फेरिन थालेको छ ।

बाराका स्थानीय तह पूर्वाधारमा केन्द्रित

जिल्लाका स्थानीय तह आफ्नो गाउँ सहरको विकासको लागि भौतिक पूर्वाधारमा केन्द्रित देखिएका छन्। स्थानीय तहलाई प्राप्त बजेटबाट निर्माण भएको सडक ढलान, सडक कालोपत्रे , सामुदायिक भवन र नाला निर्माण लगाएतको भौतिक पूर्वाधार निर्माणमा केन्द्रित भएका हुन्।

पूर्वाधार विकासलाई प्राथमिकता

ललितपुरका स्थानीय तहले आर्थिक बर्ष २०७५÷०७६ को बजेटको आकार बढाएका छन् । जिल्लोका सबैजसो स्थानीय तहको आगामी बजेटले पूर्वाधार विकासलाई उच्च विन्दुमा राखेको छ ।

‘ओली भ्रमण सकारात्मक, नाका खोल्ने र पूर्वाधार विकास महेन्द्रकै पालामा भएका थिए’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक भएपनि भ्रमणबाट कुनै ब्रेकथ्रु नभएको स्पष्ट पारेका छन्।

स्थानीय बजेट पूर्वाधार निर्माणमा केन्द्रित हुने

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले सहर व्यवस्थापनलाई केन्द्रमा राखेर बजेट ल्याउने तयारी गरिरहेको छ।

पूर्वाधार विकासले मात्र समृद्धि हुँदैन : पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं म्यागासेसे पुरस्कार विजेता महाविर पुनले सडक, रेल, जलविद्युत, स्कुल, पुल, इन्टरनेट, टेलिफोन विस्तारजस्ता पुर्वाधार विकासमा सरकार केन्द्रीत भएपनि त्यसले समृद्धिको आधा अर्थात ५० प्रतिशत मात्र लक्ष्य हासिल हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्