११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कन्सुलर सेवा अब अनलाइनबाटै

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नागरिकले कन्सुलर विभागबाट लिनुपर्ने विविध कानुनी सेवा अब अनलाइनमार्फत नै लिन सकिने भएको छ।

व्यक्तिगत श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा

महिनाको सुरुवातदेखि नै थालनीगर्ने भनिएको व्यक्तिगत श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा परेको छ। निकै लामो प्रयास र ठूलो लगानीमा तयार गरिएको अनलाइन सेवा सुरु हुन नसकेपछि सेवाग्राहीले त्यसको दोष कर्मचारीलाई दिन थालेका छन्।

वीरगन्ज भन्सारको सेवा अब अनलाइनमा

देशको प्रमुख व्यापारिक नाका वीगन्जस्थित भन्सार कार्यालयबाट आयात–निर्यात गर्ने सेवाग्राहीले अब आफ्नै घर वा कार्यालयमा बसी–बसी सेवा लिन सक्ने भएका छन्। भन्सार विभागको केन्द्रीय 'सर्भर'बाट नियन्त्रण हुने गरी सञ्चालित अनलाइन प्रणाली बुधबारदेखि लागू भएको छ।

कन्सुलर सेवा अब अनलाइनमा

तपाईंको कोही आफन्त विदेशमा अलपत्र परेका छन्? कोही आफन्तको मृत्यु विदेशमा भएको छ र शव झिकाउनु पर्नेछ? वा, विदेशमा मृत्यु भएकाको क्षतिपूर्ति तथा बिमा रकम हकदारलाई दिलाउने प्रक्रिया सुरु गर्नुपर्नेछ? यी सबै कार्यको लागि सरकारसँग सहयोग माग्न अब सेवाग्राहीले काठमाडौं धाइरहनु पर्नेछैन। इन्टरनेट सुविधा भए सेवाग्राहीले आफ्नै घरमा बसेर यो सेवा उपयोग गर्न सक्नेछन्।

लाइसेन्सकाे अनलाइन अावेदनः मध्यरातमा खुला, उज्यालो हुँदा बन्द

यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनामा केही दिनअघिसम्म आधारातदेखि नै सवारी चालक अनुमतिपत्रको फारम भर्ने सेवाग्राही लाइन बस्न तम्तयार हुन्थे। बिहान ५ बज्दानबज्दै लाइन सुरु भइसक्थ्यो। तर, अहिले अवस्था केही परिवर्तन भएको छ।

ट्रान्सक्रिप्टको फाराम अनलाइनमार्फत हुने

त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ। बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका परीक्षा नियन्त्रक केशवराज बास्तोलाले जानकारी दिए।

लाइसेन्सको अनलाइन फारम सञ्चालनमा

सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन फारम आइतबारदेखि सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले फारमको शुभारम्भ गर्दै सेवाग्राहीलाई प्रभावकारी सेवा दिन आग्रह गरे।

सोमबारबाट खुल्दैछ लाइसेन्सको अनलाइन आवेदन

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को आवेदनका लागि आइतबारबाट अनलाइन आवेदन प्रणालीकाे अाैपचारिक शुभारम्भ गर्ने भएकाे छ।

अनलाइन प्रणालीमार्फत श्रम स्वीकृति दिन सुरु

आइतबार देखि अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारीमा जानेलाई पूर्व श्रम स्वीकृति दिन सुरु गरिएको छ।

हङकङबाट बिटूबीको अनलाइन सेवा सुरु

पर्यटन क्षेत्रमा स्थापित ब्रान्ड फिसटेल ट्राभल्स एन्ड टुर्सले विगत १५ बर्षदेखि हङकङलाई आधारभूमि बनाएर सेवा दिइरहेको छ । फिसटेलले ३ बर्षको अथक प्रयासपश्चात नेपाली वेभ संसारमै पहिलो अत्याधुनिक ‘बिटूबि अनलाइन’ सेवा को सुरुआत गरेको छ ।

‘अनलाइन निर्देशिका’ कार्यान्वयनमा जटिलता

अनलाइन सञ्चारमाध्यमको दर्ता, नविकरण, सञ्चालन, अनुगमनलाई व्यवस्थित गर्नका लागि ‘अनलाइन निर्देशिका’ ल्याएको पाँच महिना बितिसक्दा समेत कार्यान्वयनमा जटिलता देखिएको छ । ऐन नआउनजेलसम्मका लागि अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित गर्न २०७३ जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरे पनि “सरकारले अनलाइन सञ्चारमाध्यमलाई अङ्कुस लगाउन खोजेको” भन्दै सम्बन्धित क्षेत्रले असन्तुष्टि व्यक्त गरेका थिए ।

पत्नी बिक्री गर्न अनलाइनमा विज्ञापन !

बेलायतका एक पुरुषले आफ्नी पत्नीलाई लिलामीमा राख्दै बिक्रीका लागि अनलाइनमा विज्ञापन गरेका छन्। अनलाइन साइट ‘इवे मा गरिएको विज्ञापनमा उनले आफ्नी पत्नीलाई एक लिलामीमा राखेको कारको संज्ञा दिएका छन्।

प्रेस काउन्सिलले अनलाइनको वर्गीकरण गर्ने

प्रेस काउन्सिल नेपालले अ पत्रपत्रिका वर्गीकरण मापदण्ड परिमार्जन गर्ने भएको छ। नयाँ व्यवस्थामा अनलाइनलाई पनि वर्गीकरण गर्ने तयारी थालेको छ। वर्गीकरणलाई अझ व्यावहारिक, वस्तुनिष्ट, वैज्ञानिक र पारदर्शी बनाउन काउन्सिलअन्तर्गतको ‘वितरण सम्परीक्षण समिति’ ले सो मापदण्डको मस्यौदा परिमार्जनका लागि छलफल अगाडि बढाएको हो।

बीभत्स फोटो प्रकाशित गर्ने ८ अनलाइनलाई काउन्सिलले पत्र काट्यो

काठमाडौं–प्रेस काउन्सिल नेपालले यही भदौ १० गते त्रिशूलीमा भएको बस दुर्घटनासम्बन्धी समाचारमा मृत्यु भएका मानिसको शवको बीभत्स तस्बिर प्रकाशित गरेको भन्दै ८ वटा अनलाइन सञ्चारमाध्यमसँग त्यसबारे जवाफ मागेको छ ।

अनलाइनबाट सरुवा माग्ने बढे

सामान्य प्रशासन मन्त्रालयले अनलाइन आवेदनको व्यवस्था गरेसँगै रोजाइका मन्त्रालयमा सरुवा माग्ने निजामती कर्मचारीको संख्या ह्वात्तै बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्