२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

‘राजासहितको प्रजातन्त्र’ मुख्य एजेन्डा बनाउँदै धवलशमशेरद्वारा नयाँ दल घोषणा

बिहीबार पत्रकार सम्मेलन गर्दै उनले राप्रपाले आफ्नो मूल विचार र उद्देश्यलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाउँदै नयाँ यात्रामा निस्किएको बताए।

जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र बेनीले प्राविधिक सहयोग गरेको थियो भने बेनी नगरपालिका ७ को कार्यालयले आर्थिक सहयोग गरेको थियो।

'वेटिङ फर डेथ' नामको टिकटक चलाउने रियाको सर्प टोकाईबाट मृत्यु

बुधबार मध्यरातमा उनलाई घरमै विषालु सर्पले टोकेको थियो। उपचारका लागि कपिलवस्तु अस्पताल पुर्‍याइएको थियो।

शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत ‘समता शुल्क’ अव्यावहारिक : पूर्व अर्थमन्त्री पाण्डे

उनले विगतमा यस्तै प्रकृतिको कर लागू गर्ने प्रयास असफल भएको भन्दै सरकारको यो प्रस्ताव पनि फिर्ता लिनुपर्ने बताएका छन्।

१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि रकम जुट्यो

ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाँउपालिकाका स्थित तमोर नदिमा निमार्ण हुने १६६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ ।

अध्ययन बिदा दुरुपयोग गरेकाबाट १० करोड ४६ लाख फिर्ता

त्रिभुवन विश्वविद्यालयको अध्ययन बिदा दुरुपयोग गरेकाहरूबाट सरकारले १० करोड ४६ लाख रुपैयाँ असुल गरेको छ।

बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयनमा जोड

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले बजेटले अर्थतन्त्रका केही संरचनागत समस्यालाई पहिचान गरेको भए पनि उत्पादन तथा उद्यमशीलता प्रवर्द्धनका लागि अपेक्षित प्रोत्साहन गर्न नसकेको टिप्पणी गरे।

एसिया कप क्रिकेट छनोटः नेपालद्वारा मलेसियासामु २७६ रनको विशाल लक्ष्य

सिंगापुरमा मलेसियाले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २७५ रनको योगफल तयार पारेको हो।

राजनीति सिक्न रुकुमपूर्व आउनुपर्छ : रिमा विश्वकर्मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद् रिमा विश्वकर्माले नेपालको राजनीतिक इतिहास बुझ्न र राजनीति सिक्न रुकुमपूर्व आउनुपर्ने बताएकी छन्।

भोक र अभावबीच जुम्ला पुगिन् मुगुकी सरस्वती

आर्थिक अभावले घरको ढोका मात्र होइन, भविष्यका सपना पनि बन्द भएपछि सरस्वती दुई महिनाअघि आफ्नै गाउँ छोडेर जुम्ला आइपुगेकी हुन्।

कुशल भुर्तेल टी-२० आईमा सर्वाधिक रन बनाउने नेपाली क्रिकेटर

सिंगापुरमा जारी एसिया कप क्रिकेट पुरुष छनोटअन्तर्गत मलेसियाविरुद्ध शतक बनाएसँगै उनी सबैभन्दा धेरै रन बनाउने नेपाली क्रिकेटर बनेका हुन्।

‘बाः एक योद्धा’ मा गोप्य राखिएका चार कलाकार सार्वजनिक

छायांकन सकेर पोस्टको काम समेत सुरु भइसक्दा पनि यी कलाकारलाई निर्माण टिमले गोप्य राखेको थियो ।

एसिया कप छनोटः मलेसियाविरुद्ध कुशल भुर्तेलको विष्फोटक शतक

एसिया कप क्रिकेट पुरुष छनोटअन्तर्गत मलेसियाविरुद्ध नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन्।

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

धुर्मस–सुन्तली फाण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो।

विजयसँगको सम्बन्धबारे फैलिएका चर्चामाथि त्रिशाको कटाक्ष

पछिल्लो समय विजय र त्रिशाको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्