coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कोराेनालाई हल्का रुपमा लिँदा बढी मानवीय क्षति

दीर्घरोगीमा मात्रै कोरोनाको संक्रमण हुने वा जटिलता आउने होइन। कोरोना जसलाई पनि लाग्न सक्छ र जो सुकैमा पनि जटिलता हुनसक्छ।

यार्सा संकलकको दुखेसो : 'कोराेनाले रोजीरोटी खोस्यो'

जुम्ला पातारासी गाउँपालिका ४ तिर्खु गाउँका गणेश बोहोरा हरेक वर्ष पाटनमा यार्सा संकलन गर्न जान्छन् । यार्सा संकलनले उनको परिवारको रोजीरोेटी चलिरहेको हुन्थ्यो ।

‘नागरिक बचाउने भन्दा मृत्यूको मुखमा धकेल्ने काम भयो’

गण्डकी प्रदेश सभा सदस्य भागवतप्रकाश मल्लले कोरोनाको कहर चलिरहँदा सरकारी एजेन्ट नागरिकलाई बचाउने भन्दा मृत्यूको मुखमा धकेल्ने काम भइरहेको आरोप लगाएका छन् । गण्डकी प्रदेश सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै स्याङ्जाली सांसद मल्लले कोरोना जाँच गर्न पिसीआर मेसिन खरिद गर्न आलटाल गरेर स्वास्थ्यका सरकारी एजेन्टले नागरिकलाई मृत्यूको मुखमा धकेल्ने काम गरेको आरोप लगाएका हुन् ।

के पाक्दैछ संसदमा ?

हामीले यस्तो प्रमुख कार्यकारीलाई पाएका छौँ जो ‘जनतालाई देशले धान्न सक्तैन’ भनेर कुर्लन्छ त्यो पनि संसद्मा । यहाँभन्दा अराष्ट्रिय र अराजक अभिव्यक्ति अर्को के हुन सक्छ ?

जिल्लास्तरीय एकीकृत क्वारेन्टिन भरीभराउ

जुम्लामा भारतबाट आउनेको संख्या अत्याधिक बढेको छ । यो संगै यहाँको जिल्लास्तरीय एकीकृत क्वारेन्टिन भरिभराउ बनेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख लालबहादुर धामीका अनुसार कर्णाली प्राविधिक शिक्षालय र दुर्गा माबि लाम्रामा गरेर १ सय ८४ जना क्वारेन्टिनमा बसेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्