६ जेष्ठ २०८३ बुधबार
image/svg+xml

ट्रम्पपछि पुटिन पुगे चीन, के हो भ्रमणको उद्देश्य?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको भ्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन्।

स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पण

नेपाल स्रष्टा समाजको अर्धवार्षिक साहित्यिक पत्रिका स्रष्टा दर्पण अङ्क – ३३ लोकार्पण भएको छ।

पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनमा समस्या भएको जनाएको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

रास्वपा सांसद कार्कीले विदेशी महिलालाई अलपत्र पारेको विषयलक्षित आशिका : गलतलाई गलत भन्न छोड्नु हुँदैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले सांसद कृष्णकुमार कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयलाई लक्षित गर्दै प्रतिक्रिया दिएकी छन्।

अञ्जनी पोखरेललाई सशस्त्रको एआईजीमा बढुवा गर्न सिफारिस

सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ।

नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’

मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रूपमा हेरिएको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा विशेष प्राथमिकताका साथ स्थान दिएको छ।

प्रधानन्यायाधीश शर्माको काँधमा २२ हजार मुद्दा

प्रधानन्यायाधीशमा नियुक्त मनोज शर्माको काँधमा २२ हजार पुराना मुद्दाको फैसला प्रक्रियालाई तदारुकतासाथ अघि बढाउने र न्यायालयप्रतिको जनविश्वास गिर्न नदिने जिम्मेवारी आएको छ।

युरोपका जेलभित्र कैदीको चाप तीव्र रूपमा बढ्दै

युरोपका विभिन्न देशहरूमा जेलभित्र कैदीको चाप तीव्र रूपमा बढ्दै गएको नयाँ प्रतिवेदनले देखाएको छ।

भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश

सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ।

‘हेर्नै पर्ने फिल्म बनेको छ लालीबजार’

दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘लालीबजार' लाई विशेष प्रदर्शनीमा कलाकर्मीले तारिफ गरेका छन्।

परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्रसँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्