इनिसा हत्या प्रकरणमा अनुसन्धान पूरा, मुद्दा अब अदालततर्फ अघि बढ्ने
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनासँग सम्बन्धित विभिन्न प्रमाण, आरोपितहरूको बयान तथा प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान प्रतिवेदन तयार गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनासँग सम्बन्धित विभिन्न प्रमाण, आरोपितहरूको बयान तथा प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान प्रतिवेदन तयार गरिएको हो।
'लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु', उनले भने।
उनी आफ्नो कोठाको पंखामा झुण्डिएको अवस्थामा मृतक फेला परेको प्रहरीले जानकारी दिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार घटनास्थलमा फोरेन्सिक टोली र प्रहरीले निरीक्षण गरेपछि यो आत्महत्या नै भएको निष्कर्ष निकालेको हो।
बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक महत्वका बहुवर्षीय सडक आयोजनाहरुको निर्माण प्रभावित बनेको छ।
कोशी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ओलाङचुङगोला-सिङ्जेमा ताल-टिपताला भञ्ज्याङ पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ।
यसअघि एक भिडियो सन्देशमा जोल्फाघारीले अंग्रेजीमा भनेका थिए, ‘हे ट्रम्प, यू आर फायर्ड! यू आर फेमिलियर विथ दिस सेन्टेन्स’ अर्थात् ‘हे ट्रम्प- तपाईंलाई बर्खास्त गरियो। तपाईं यो वाक्यसँग परिचित हुनुहुन्छ।’
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा कार्यभार सुरु गरेका छन्।
अमेरिका र इरानबीच सम्भावित वार्ताका सङ्केतहरू देखिइरहेका बेला इरानले बुधबार इजरायल तथा खाडी क्षेत्रका लक्ष्यहरूतर्फ नयाँ मिसाइल आक्रमण गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेन्द्र साहले शुक्रबार मध्यान्ह पद तथा गोपनीयताको सपथ लिने भएका छन्।
लाखौँको जुत्ता लगाउने बादशाहले विवाहका लागि भने एकदमै साधारण कुर्ता रोजेका छन्।
लिभरपुलले सलाहलाई ‘क्लबको इतिहासकै एक महान् खेलाडी’ को रूपमा वर्णन गर्दै उनको समयलाई ‘उल्लेखनीय’ भनेको छ। समर्थकप्रतिको सम्मानका कारण उनले आफ्नो भविष्यबारे चाँडै जानकारी दिन चाहेको क्लबले जनाएको छ।
नेपालका आठ जना क्रिकेटर इयू टी-२० बेल्जियम लिगका लागि छनाेट भएका छन।
भदौ २३ गतेबाट सुरु भएको आन्दोलनका क्रममा देशभर ७६ जनाको ज्यान गएको थियो भने करिब २५ सय घाइते भएका थिए।
सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम सम्मानित भएका छन्।