११ मंसिर २०८१ मंगलबार
image/svg+xml

मुख्यमन्त्री राउतकाे अभिव्यक्तिप्रति राजपा किन मौन ?

भातरीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा गत शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिका विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ। राजपाका अधिकांश शीर्ष नेता भने यसबारे प्रतिक्रिया दिन चाहँदैनन्।

महन्थ विरामी हुँदा राजपामा सुनसान

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर बिरामी हुँदा राजपामा सुनसान देखिएको छ । पार्टीका गतिविधि शून्य झै भएका छन्।

राजपाल यादवलाई ४२ महिना जेल !

बलिउड अभिनेता राजपाल यादवलाई दिल्लीको एक अदालतले ४२ महिनाको जेल सजाय सुनाएको छ। चेक बाउन्सअन्तर्गत ७ मुद्दामा राजपाललाई दोषी ठहर गर्दै प्रत्येक मुद्दामा ६–६ महिना कैद र १.६० करोड रुपैयाँ जरिवाना गरेको हो।

स्थापनाकै दिन फुट्यो राजपा, नयाँ पार्टीको नाम राजपा (लोकतान्त्रिक)

स्थापना भएको एक वर्ष पुगेकै दिन राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ । राजपा नेपालका असन्तुष्ट समूहले  शुक्रबार नयाँ पार्टीको घोषणा गर्दै आफूहरू छुट्टिएको बताएका हुन्।

राजपा र फोरम महाधिबेशन तयारीमा

तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपाल महाधिबेशको तयारीमा जुटेका छन्।

राजपाल यादव दोषी ठहर, जेल जानसक्ने

बलिउडका हास्य अभिनेता राजपाल यादव ठगी मुद्दामा दोषी ठहर भएका छन्। दिल्ली हाई कोर्टले राजपालसहित उनकी पत्नी र एक कम्पनीलाई ५ करोड रुपैयाँ ठगीको अभियोगमा दोषी ठहर गरेको छ। उनीविरुद्ध आगामी २३ अप्रिलमा सजायँको फैसला हुनेछ।

राजपाले सांसदबाट १० हजार लेबी लिने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले १० हजार लेबी उठाउने निर्णय गरेको छ। सिंहदरबारमा विहीबार बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदबाट १० हजारका दरले लेबी लिने निर्णय गरेको राजपाका महासचिव केशव झाले जानकारी दिए।

राजपा संसदीय दलको बैठक आज

चुनाव सकिएको लगभग पाँच महिनापछि राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको पहिलो औपचारिक बैठक बिहीबार बस्दै छ।

राजपा अध्यक्ष मण्डलको बैठक जारी

संयोजक महन्थ ठाकुरको अध्यक्षतामा केन्द्रीय कार्यालयमा जारी बैठकले प्रधानमन्त्रीको भारत भ्रमणमा पार्टीको धारणा, विहीबार बस्ने संसदीय दलको बैठकको तयारी र २७ गते बस्ने राजनीतिक समितिको बैठको एजेण्डा तय गर्ने महासचिव केशव झाले जानकारी दिए।

राजपाका सांसदलाई अभिमुखीकरण तालिम

एनडिआइ (नेसनल डेमोक्रेटिक इष्टिच्युट) र युएसआइडीले संयुक्तरूपमा  राजपाका प्रतिनिधि र राष्ट्रियसभाका सांसदलाई संसदीय प्रक्रियासम्बन्धि दुईदिने अभिमुखीकरण तालिम दिएका छन्।

राजपा पनि सरकारमा जान इच्छुक

मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी सरकारमा जान इच्छुक देखिएको छ । सरकारमा सहभागी हुने विषयमा संघीय समाजवादी फोरम र एमाले–माओवादी गठबन्धनबीच वार्ता भइरहेका बेला राजपा पनि सकारात्मक देखिएको हो।

फोरमले वाम पक्षलाई सघाउने,राजपा अनिर्णित

प्रदेश २ मा सरकार गठनका लागि सहकार्य गरेका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा  उम्मेदवारी नदिने भएका छन् । फोरमले एमाले ÷माओवादी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । राजपा भने कसलाई सघाउने भन्नेबारे केही बोलेको छैन ।  राजपाका केही नेता भने कांग्रेस उम्मेदवारलाई  सहयोग गर्ने सम्भावना रहेको बताउँछन्।

फोरम र राजपा ‘खटपट’

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सहयात्रा टुट्ने भएको छ । संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने र राजपा प्रतिपक्षमा बस्ने भएपछि यी दुई दलको सहयात्रा टुट्न लागेको हो। फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा जानका लागि प्रधानमन्त्री केपी ओलीसँग पटकपटक वार्ता गरेका छन् । दुई नेताबीच पछिल्लो चरणमा भएका वार्ताले फोरम सरकारमा सामेल हुने पक्कापक्कीजस्तै भएको छ।

राजपाले भन्यो : फोरमको एकल सम्झौता मान्य हुँदैन

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि संघीय समाजवादी फोरमले वाम गठबन्धनसँग गर्न लागेको एकल सम्झौता मधेसलाई मान्य नहुने बताएको छ।

ओलीको प्रस्तावमा राजपा र फोरम ‘सकारात्मक’

मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ‘ग्रिन सिङ्नल’ देखाएका छन् । संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकारात्क देखिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्