२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

८३ प्रतिशत आवास पुनर्निर्माण

आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा ओखलढुंगामा ८३ प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन्। भूकम्प गएको चार वर्ष बितिसक्दा ८३ प्रतिशत मात्र निजी आवास पुननिर्माण भएका हुन्।

चट्याङ लागेर गम्भीर घाइते

चट्याङ लागेर ओखलढुंगामा एक जना घाइते भएका छन्। खिजिदेम्बा गाउँपालिका–५ की ३५ वर्षिय प्रेमकुमारी श्रेष्ठ घाइते भएकी हुन्।

अर्खौले र माक्पामा सडक उद्घाटन

खोटाङको अर्खौले र माक्पामा सडक निर्माण गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा सुत्केरीढुंगा–रिठ्ठाबोटे–फेदी सडक निर्माण गरिएको हो।

नागढुंगामा मोटरसाइकलमा बोकिरहेको बम बिस्फोट, दुई जना घाइते

काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

ओखलढुंगामा नेकपाको एकता टुंगियो

नेपाली कांग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेका खिजीदेम्बाका नेताहरुले पनि जिल्ला समिति सदस्यको जिम्मेवारी पाएका छन्।

ढुंगाले लागेर युवकको मृत्यु

शनिबार कुलो निर्माणका लागि आवश्यक गिटी कुटिरहेका समयमा माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका २३ वर्षीय शंकर कार्कीको मृत्यु भएको हो।

ब्राउन सुगरसहित नागढुंगाबाट दुई जना पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ३५४८ नंको बस तथा बुटवलबाट काठमाडौँ आउँदै गरेको लु२ख ५७६ नंको बस जाँच गर्दा ब्राउन सुगरसहित आज काभ्रेका सुमन रेग्मी र रुपन्देहीका सन्दीप गिरीलाई पक्राउ गरेको हो।

ढुंगा अभावसँगै मूर्तिकार अन्योलमा

सरकारी अवरोधका कारण ढुंगा निकाल्न पाइँदैन। गिटी निकाल्न र ल्याउन ढुंगा सहजै रूपमा आएपनि मूर्ति बनाउने ढुंगा ल्याउँदा अवरोध हुन्छ।

दमननाथ ढुुंगाना भन्छन्- 'म वैकल्पिक राजनीतिक शक्तिको पक्षमा छुु'

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी एकीकरणको घोषणा सभामा पूर्वसभामुख तथा नेपाली कांग्रेसका नेता दमननाथ ढुंगानाको उपस्थिति अधिकांश न्यूज पोर्टलका लागि समाचारको विषय बन्यो। एकीकरण घोषणा गर्दै नयाँ शक्ति र संघीय समाजवादी दलका नेताहरुले लामवद्ध भएर हात उठाउँदै गर्दा ढुंगाना पनि कुनै विजेताले झै हात उठाइरहेका थिए। लाग्थ्यो, उनी पनि नवोदित समाजवादी पार्टीका एक नेता हुन्।

फोरम–नयाँ शक्ति एकतामा दमननाथ ढुंगाना पनि सहभागी

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको एकता घोषणा कार्यक्रममा नेपाली कांग्रेसका नेता दमननाथ ढुंगाना पनि सहभागी भएका छन्। आइतबार प्रज्ञा भवनमा भएको एकता घोषणा कार्यक्रममा ढुंगाना पनि सहभागी भएका हुन्।

ओखलढुंगा–रुम्जाटार सडकको कालोपत्रे मात्र ६५ प्रतिशत

ओखलढुंगा–रुम्जाटार सडकको कालोपत्रेको काम गर्ने समय एक महिना पनि बाँकी छैन। आयोजनाको म्याद यही जेठ १६ गते सकिने भए पनि मात्र ६५ प्रतिशत काम सकिएको छ।

ओखलढुंगामा ८१ प्रतिशत निजी आवास पूनर्निर्माण

भूकम्प गएको चार वर्ष पुग्दा ओखलढुंगामा ८१ प्रतिशत निजी आवास पूननिर्माण भएका छन्। पहिलो किस्ता लिएका २० हजार ३ सय ७६ लाभग्राही मध्ये ८१ प्रतिशतले नयाँ घर बनाएका हुन्।

‘पिके’ चिनाउन ‘ट्रेल रेस’

सोलुखुम्बु र ओखलढुंगाबीचमा रहेको पिके पिक र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ट्रेल रेस गरिएको छ। सर्वोच्च शिखर सगरमाथासहितका हिमशृंखलाको दृश्वालोकन हुने पिकेको प्रवद्र्धनस्वरुप रेस गरिएको हो।ओखलढुंगा पर्यटन विकास समितिको आयोजनामा वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी ट्रेल रेस गरिनेछ।

क्यान्सरपीडितलाई सहयोग

जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका क्यान्सर बिरामी तारानाथ अधिकारीलाई शुभेच्छुकबाट उठाइएको सहयोग रकम प्रदान गरिएको छ। हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनलाई संकलित ५७ हजार पाँच सय रुपैयाँ प्रदान गरिएको हो।

ओखलढुंगा दुर्घटना : मृतकको सनाखत

ओखलढुंगाको मानेभन्ज्याङस्थित भडारेखोलामा जीप दुर्घटना हुँदा ६ जनाको मुत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्