बाढीमा बेपत्ता आफन्तको खोजीको कहर
बितेका पाँच दिनदेखि उनीहरुको खोजी जारी छ भने हराएकाहरुलाई जीवितै भेटिने आशा मरेको छ तर खोजीलाई निरन्तरता दिइरहेका छन्।
बितेका पाँच दिनदेखि उनीहरुको खोजी जारी छ भने हराएकाहरुलाई जीवितै भेटिने आशा मरेको छ तर खोजीलाई निरन्तरता दिइरहेका छन्।
प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन आवश्यकता पहिचान गरी बेलीब्रिज, झोलुङ्गे पुल तथा तुइन निर्माणको प्रक्रिया अघि बढाइने भएको छ।
भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी/त्रिशुली बाढीमा परेर घाइते भएर काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराएकामध्ये ७८ जना डिस्चार्ज भएको जनाएको छ।
त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ।
प्राधिकरणले आइतबार दिउँसो सार्वजनिक गरेको सूचीअनुसार काठमाडौंका विभिन्न अस्पतालमा ७६ जना उपचाररत छन्। उनीहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
आइतबार बिहान आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ चरौंदी र गोरखाको गण्डकी गाउँपालिका ८ घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बगाएको हो।
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले मुस्लिम राष्ट्रहरूलाई एकजुट हुन र ‘वास्तविक शत्रु’ पहिचान गरी त्यसको सामना गर्न आह्वान गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिमा सरकारलाई आफूहरुले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
रसुवामा आएको बाढीपछि आइतबार बिहानसम्म अझै १५ हजार ३३२ जना व्यक्ति बेपत्ता रहेको सरकारी तथ्यांकले देखाएको छ।
बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले प्रदेशका पुरातात्त्विक महत्त्वका मूर्त, अमूर्त सम्पदाको संरक्षण एवं संवर्द्धन गरिने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहतसम्बन्धी कामबारे पार्टीको आन्तरिक सर्कलबाट ब्रीफिङ लिएका छन्।
प्रतिनिधिसभा सदस्य आशिका तामाङ र गल्छी गाउँपालिकाका वडाध्यक्षहरूबीच बाढीपीडितलाई राहत वितरणको विषयलाई लिएर भनाभन भएको छ।
बाढीका कारण नियमित सञ्चार सेवा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै खोज, उद्धार तथा राहत कार्यमा खटिने टोलीलाई सञ्चार सम्पर्क कायम राख्न स्याटेलाइट फोन प्रयोग गरिने बताइएको छ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज, उद्धार तथा राहत कार्यमा नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।