१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

संस्थानको खसीबोका सकियो

नेपाल खाद्य संस्थानले दसैंका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको तीन सय सातवटै खसीबोका बिक्री भएको छ । संस्थानले मकवानपुरबाट सो परिमाणमा खसीबोका किनेर ल्याएको थियो । दाङलगायत पश्चिमी जिल्लाबाट करिब हजार खसीबोका ल्याउने लक्ष्य राखिए पनि सो क्षेत्रमा किन्न नसकेपछि मकवानपुरबाट ल्याएको हो।

संस्थानको गोदाम भरिभराउ, गाउँका डिपो खाली

दसैं तिहारको अवधिभर जुम्लास्थित खाद्य संस्थानको गोदाममा चामल भरिभराउ भएपनि गाउँका गोदाम खाली नै छन्। जुम्लाको धापा र जुम्लाकोट डिपोमा संस्थानको चामल छैन।

खाद्यले तोक्यो खसी च्याङ्ग्राको मूल्य, विक्री शुक्रबारदेखि

खाद्य संस्थानले यो वर्ष दसैंका लागि खसिबोका र च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ। गतवर्षभन्दा सामान्य मूल्य बढाएर नयाँ मुल्य तोकिएको छ।विक्री शुक्रबारदेखि सुरू हुनेछ।

शुक्रबारबाट काठमाडौंमा मुस्ताङका च्यांग्रा बिक्री

नेपाल खाद्य संस्थानले शुक्रबारबाट दसैंका च्यांग्रा र खसी बिक्री सुरु गर्ने भएको छ। संस्थानले काठमाडौंका उपभोक्तालाई बेच्न मुस्ताङमा नौ सय २५ च्यांग्रा किनेको छ।

खाद्य संस्थानमा चामल अभाव

खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ।  दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताए।

सार्वजनिक संस्थानमा चरम गैरजिम्मेवारी

सरकारले पटक–पटक लेखापरीक्षण गर्न निर्देशन दिए पनि सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरुले अटेरी गर्दै आएका छन् । वार्षिक आय–व्यय पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भए पनि संस्थानहरु अपारदर्शी र गैरजिम्मेवार ढंगले चलिरहेका छन्।

संस्थानको चामलमा दलालको रजाईं

पचालझरना गाउँपालिका —२ सिकुका जौन विक चामल लिन जारकोट पुगे। उनले ३० किलोको एक प्याक चामल किनेर घर फर्किने सुरमा थिए। उनले किनेको बंगालादेशी उसिना मोटो चामल हो। विकले किनेको चामलको प्याकलाई ९०० रुपैयाँ पर्छ।

खाद्य संस्थानको चामलले घरेलु मदिरा

नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा विक्री गर्दै आएको चामलले घरेलु मदिरा बनाउने गरेको पाइएको छ। मोटो चामल स्वादिलो नहुने भएकोले घरेलु मदिराका लागि उपयुक्त हुने उपभोक्ताहरु बताउछन।

खाद्य संस्थानको चामल विमानस्थलमा नै कुहियो

नेपाल खाद्य संस्थानले हुम्लाका लागि पठाएको खाद्यन्न मुगुको ताल्च विमान स्थलमा नै कुहिएको छ।

खाद्य संस्थानको सिमी र फापरमा ढुंगामाटो

ठेकेदार र संस्थानका तत्कालीन महाप्रबन्धक शिवहरि श्रेष्ठको मिलेमतोमा संस्थानलाई घाटा पुग्ने गरी तौल बढाउन ढुंगा र माटो मिसावट गरेको अनुगमन टोलीको ठहर।

बिक्रीहुन छोड्यो संस्थानको खाद्यन्न

सडक यातायातले सहज पुगे पछी बजारमै खोजे अनुसारको चामल कम मुल्यमा पाउन थाले पछी नेपाल खाद्य संस्थानबाट पाईने चामल न्युन मात्रामा बिक्री हुन थालेको छ।

'संस्थानलाई दिनुपर्ने रकम तुरुन्त देऊ'

संसदीय समितिले सरकारी स्वामित्वका संस्थानलाई उपलब्ध गराउन बाँकी सम्पूर्ण शोधभर्नाको रकम एक महिनाभित्र उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।

सरकारी संस्थानलाई भर्तीकेन्द्र बनाउन हुँदैन: सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सरकारी संस्थानको प्रभावकारी सञ्चालनका लागि राजनीतिक दलगत भर्तीकेन्द्र हुन नहुने बताएका छन्।

२५ लाख बढीको सिमी, फापर किन्दै खाद्य संस्थान

नेपाल खाद्य संस्थान मुगु शाखाले २५ लाख बढी मुल्यको जिल्ला भित्रबाट उत्पादित अर्गानिक खाद्य बस्तु सिमी र फापर खरिद गर्ने भएको छ।

खाद्य संस्थानले धान किन्न सकेन

पटकपटक मूल्य बढाई खरिद प्रक्रिया अघि बढाए पनि धान किन्न नसक्दा राजापुरस्थित खाद्य संस्थानको आधुनिक मिल संकटमा परेको छ। खाद्य संस्थानले निर्धारण गरेको मूल्यलाई तल-माथि पारी राजापुरका केही व्यवसायीले बजारमा प्रतिस्पर्धा गर्दा संस्थानको धान खरिद प्रक्रिया अघि बढ्न  नसकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्