२६ वैशाख २०८१ बुधबार
image/svg+xml

आफ्नै आदेश उल्टाउँदै सर्वोच्चले भन्यो-वैवाहिक बलात्कार र जबर्जस्ती करणी फरक

सर्वोच्च अदालतले वैवाहिक बलात्कारसम्बन्धी एउटा मुद्दामा पाँच वर्षदेखि जेल बसेका व्यक्तिलाई दुई महिना मात्रै सजाय ठहर गरेको छ।

जबर्जस्ती करणीकाे आरोपमा वडाध्यक्ष पक्राउ

जबर्जस्ती करणी गरेको आरोपमा बाँसगढी नगरपालिका– ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ।

सन्दीपलाई बाहिरै बसेर पुनरावेदन गर्ने ‘सहुलियत’

जबर्जस्ती करणी मुद्दामा दोषी ठहरिएसँगै क्रिकेटर सन्दीप लामिछानेले तत्काल जेल जानुपर्ने कि नपर्ने भन्ने विषयमा चर्चा भइरहेको छ।

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप दोषी

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गरेको छ।

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुस्त मनस्थिति भएकी १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा कालिका नगरपालिका ४ का २७ वर्षीया सलिम गुरुङ पक्राउ परेका हुन्।

जबर्जस्ती करणीका घटनामा अधिकतर बालिका पीडित

दुवै जना १८ वर्षभन्दा मुनी उमेर समूहका थिए। प्रहरीले पक्राउ गरि मुद्दा चलाएका बालक अहिले सुधार गृहमा राखिएका छन्।

बलात्कारपछि हत्या गरेको आरोपमा दुई पक्राउ

गत असोज १३ गते झण्डा मेला हेर्न लगेर उनीहरुले अमृतामाथि रातभरि जबर्जस्ती करणी गरेको एसपी आचार्यले बताए।

बलात्कार कसुरदार आठ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ। जबर्जस्ती करणी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो।

जबर्जस्ती करणी गर्ने तीनजना प्रहरी नियन्त्रणमा

पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका ९ का २० वर्षीय विशाल सार्की, कमल सार्की र तिला–८ बस्ने २८ वर्षीय जीवन रावत रहेका छन्।

सात वर्षीया बालिकालाई जबर्जस्ती गरेको आरोपमा प्रहरी पक्राउ

सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा सुनसरी दुहवीमा कार्यरत एक जना ट्राफिक प्रहरी पक्राउ परेका छन्।

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृत्ति र अपराधको राजनीतिकरणले गर्दा महिलामाथि जबर्जस्ती करणीका घटना बढेको हो

जबर्जस्ती करणीका फरार अभियुक्त ११ वर्षपछि पक्राउ

उदयपुर प्रहरीले विगत ११ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्तलाई पक्राउ गरेको छ। ०६६ सालमा जिल्ला अदालतबाट कसुरदार सावित भए पनि भाग्दै आएका चौदण्डीगढी नगरपालिका ९ हडियाका नारायणबहादुर राउत बुधबार पक्राउ परेको प्रहरीले जनाएको छ।

बालिका बलात्कार गर्नेलाई १९ वर्ष जेल

१० वर्षे बालिकालाई अप्राकृतिक यौन दुर्व्यवहार र जबर्जस्ती करणी गरेको अभियोग लागेका एक पुरुषलाई ताप्लेजुङ जिल्ला अदालतले १९ वर्ष जेल सजाय हुने फैसला गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्