२० वैशाख २०८१ बिहीबार
image/svg+xml

छुमचौरमा रोपियो मार्सीधान

संसारको सबैभन्दा उच्च स्थानमा धान फल्ने ठाउँका रुपमा परिचित छुमचौर जीउलोमा धान रोपिएको छ। छुमचौर जीउलोमा मार्सिधान रोपिएको हो।

मार्सी धान राेप्न सिडिओ खेतमा

प्रायजसो प्रशासनिक काममा व्यस्त जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे मार्सीधान रोप्न चन्दननाथ मन्दिरको सेरा ज्युलोमा पुगिन्।

मार्सी संरक्षणका लागि रोपाई महोत्सव

पछिल्लो समय लोप हुदै गएको मार्सीधान संरक्षणका लागि जुम्लाको पातारासी गाउँपालिकाले रोपाई महोत्सवको आयोजना गरेको छ।

मार्सी चामल जोगाउन जनप्रतिनिधिको कसरत

जुम्लाको हिमा गाउँपालिकाका जनप्रतिनिधि मार्सीधान जोगाउन जुटेका छन्। पछिल्लो समय नेपालमा चर्चित मार्सीधान जोगाउन उनीहरुले किसानको खेतवारीमा गएर मार्सी रोप्ने अभियान थालेका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्