२ श्रावण २०८३ शनिबार
image/svg+xml

चीनले भन्यो : अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको अमेरिकी दाबी ‘पूर्ण कपोलकल्पित’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप गरेको बताएपछि शुक्रबार बेइजिङले आरोप ‘कपोलकल्पित’ भएको भन्दै यसको खण्डन गरेको छ।

२१ दिनको अनशनपछि सोनमलाई अस्पताल लगियो, जन्तरमन्तरमा तनाव

वाङचुकसँगै एआईएसएका सदस्य नेहा, अमिन र मनिष पनि विगत २१ दिनदेखि भोक हडतालमा छन्। नेहालाई गम्भीर हाइपोग्लाइसेमियाका कारण अस्पतालमा भर्ना गरिएको छ भने अमिन र मनिषको स्वास्थ्य पनि क्रमिक रूपमा बिग्रँदै गएको छ।

बोहोरीको मौनता

म जन्मिनुभन्दा धेरै पहिले मेरा पिताजी लक्ष्मीप्रसाद र माताजी पद्मकुमारीले सानो बिरुवा रोप्नुभएको थियो। त्यतिबेला बोहोरीको विरुवा ख्याउटे टिठलाग्दो थियो होला।

खेल्न र हेर्न मन नलाग्ने खेल

फिफा विश्वकपमा सबैभन्दा धेरै चर्चा हुने खेल फाइनल हो। त्यसअघि हुने तेस्रो स्थानको खेल भने प्रायः ओझेलमा नै पर्छन्।

‘म्याथसिक्ने’ गीतको ‘मास्टर्नी’ को कथावस्तुसँग कुनै सम्बन्ध छैन : अध्यक्ष कार्की

शिक्षक समुदायको मानमर्दन हुने गरी शब्द प्रयोग गरिएको भन्दै नेपाल शिक्षक महासंघ र महिला शिक्षक समाजले आपत्ति जनाएपछि यस्तो कदम चालिएको हो।

कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पूर्जा छ श्रेस्ता छैन

कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए। सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो।

माटाको सुवास विद्रूपताको छाल

साहित्य पनि नदीजस्तै प्रवाहशील हुँदोरहेछ। मझधार फराकिलो र शान्त भई सरस बग्दा किनार प्रायः शुष्क र निरस रहन्छ।

डडेल्धुरामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सुखसयल सम्पत्तिमा साथ दिने धेरै हुन्छन्!

आपदविपद् परेपछि खराब पनि जाती हुन्छ, क्यै नहुँदा क्वै नहुँदा वैरी पनि साथी हुन्छ। सुखसयल सम्पत्तिमा साथ दिने धेरै हुन्छन्, विपत्तिको समाधान त आफ्नै थाप्लामाथि हुन्छ।

फकल्याण्ड ब्यानर विवाद : अर्जेन्टिनाको समर्थनमा अमेरिकाले के भन्यो ?

२०२६ को फुटबल विश्वकपमा फकल्याण्ड टापुहरूसँग सम्बन्धित ब्यानरलाई लिएर विवादमा परेको अर्जेन्टिना टोलीको समर्थनमा अब ह्वाइट हाउस खुलेको छ।

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ।

ट्रम्पसँग तनावपूर्ण सम्बन्ध रहेका स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फाइनल हेर्न अमेरिका जाने

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज आफ्नो देशले सन् २०२२ को विश्वकप फुटबल विजेता अर्जेन्टिनासँग हुने विश्वकप फाइनल २०२६ को खेल हेर्न न्यूयोर्क जाने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्