१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा

झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य सुत्केरी भए नगद उपहार प्रदान गर्दै आएको छ।

नक्कली ऋणी बनाएर १८ करोड हिनामिना

देवः विकास बैंक नारायणपुर शाखाका म्यानेजर समिर बुढाथोकीले नक्कली ऋणी बनाएर १८ करोड रकम हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

औषधी खान नसकेर घार नै विक्री गरेका गुरुङले थाले ऋण काढेर मौरीपालन व्यवसाय

मौरी पाल्न थालेको उनले दुई दशक वित्योे। आधारभुत तालिम लिएर सुरुमा आठ/दश घरमा मौरी पाले। उत्पादन भएको मह घरमा उपभोग गरी इष्टमित्रलाई बाँडेर बचेको मात्र विक्री गर्ने। व्यवसायिक ढंगले अगाडी बढ्न सकेनन् उनी।

२७ सरकारी कर्मचारीलाई एक्जिम ऋणबारे प्रशिक्षण

काठमाडौंस्थित भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्था सम्बन्धी नीति निर्देशन तथा प्रक्रियाबारे दुइदिने प्रशिक्षण कार्यक्रमकोे आयोजना गरेको छ।

अमेरिकाकाे लागि विद्यार्थी ऋण ‘आजीवन सजाय’

हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ। यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी एक लाख डलरको विद्यार्थी ऋणमा परेकी हुनेछिन्।

१६ अर्ब माग्दा ३३ करोड पाए

वैदेशिक रोजगार बोर्डले स्वदेशमै उद्यम गर्ने चाहना युवालाई लक्षित गरी सार्वजनिक सूचना जारी गरेको थियो। सोही सूचना अनुसार आवेदन दिएकामध्ये १८ हजार सात सय ३७ सहुलियत ऋणका लागि योग्य रहेको भन्दै बोर्डले सूचीकरण गरेको थियो। त्यसरी माग गरिएको आवेदन अनुसार युवाले १६ अर्ब रुपैयाँ भन्दा बढी रकम ऋण लिन खोजेको बोर्डले जनाएको छ।

साढे दुई अर्बको ऋणपत्र बिक्री हुँदै

प्रतिऋणपत्र रु एक हजार अङ्कित मूल्यको ऋणपत्र बिक्री गर्न लागेको हो। उक्त ऋणपत्रको यही भदौ ५ गतेदेखि बिक्री शुरु हुने छ।

माग १८ हजारको, पाउने ५० जना

स्वरोजगार बनाउने नाममा दिने ऋणको अनुभव सकारात्मक छैन। उद्यम गर्नलाई लिएको ऋण फजुल खर्च गरी साँवासमेत नतिर्ने उदाहरण धेरै भएकाले बैंकहरूले विदेशबाट फर्केका युवालाई ऋण दिन आनाकानी गरेका हुन्।

‘५० लाखमाथिको कर्जामा प्यान अनिवार्य’

के तपाईँले रु ५० लाखभन्दा बढीको ऋण लिन लाग्नु भएकाे छ? व्यापार व्यवसाय विस्तार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सोच बनाउनुभएको छ? यदि छ भने अब तपाईँसँग स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुनुपर्छ।

भूकम्पको किस्ताबाट ऋण असुल्दै बैंक

गोरखा सदरमुकामको ओम डेभलप्मेन्ट बैंकले भूकम्पपीडितलाई सरकारले दिएको अनुदानको पैसाबाट ऋण असुली गरेको खुलेको छ।

कोरियाबाट फर्केका युवा भन्छन्– बैंकबाट ऋण पाउन कठिन भयो

मंगलबार कोरियन राजदूतावाससँगको साझेदारीमा अंकुर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै कोरियाबाट फर्केका युवाले स्वदेशमा उद्यमको विकास गर्न एकातिर सहजै ऋण पाउने व्यवस्था हुनुपर्ने र अर्कोतर्फ कामको सम्मान हुनुपर्ने बताए।

राष्ट्रियसभा बैठकमा तीन विधेयक टेबुल

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयकलाई टेबुल गरे।

विकास गर्नका लागि ऋण लिन डराउन हुँदैनः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्न ऋण लिएर भए पनि बार्षिक बजेटको आकार बढाउनुपर्ने बताएका छन्। खतिवडाले दिगो विकासको लक्ष्य हासिल गर्न कुल ग्राहस्थ उत्पादनको ५० प्रतिशत भन्दा धेरै लगानी गर्नुपर्ने भएकाले ऋण लिएर भए पनि बार्षिक बजेटको आकार बढाउनुपर्ने आवश्यकता औल्याए।

गुठी जग्गा किनबेच १० पटकसम्म

लमही नगरपालिका–३ टिकुलीगढका गोपालप्रसाद नगरकोटीले दुई कोठे घरसहित १६.७८ धुर जग्गा बिक्री गरे । २०७५ कात्तिक १९ गते माधव भुसाललाई जग्गा बिक्री गरेका गोपालले माधवसँग ५ लाख रुपैयाँ ऋण लिएको र सोही ऋण कटाउन जग्गा बिक्री गरेको बताएका छन् । किनबेचका क्रममा गरिएको कागजमा भनिएको छ, ‘पाँच लाख रुपैयाँ घरखर्च भनी लिएको ठीक साँचो हो, यो रुपैयाँबापत मैले भोगचलन गर्दै आएको जग्गा तपाईं साहुले भोगलचन गरिखानू ।’

पढाइ अघि बढाउन विद्यार्थीलाई ऋण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले प्रतिविद्यार्थी पाँंच लाखसम्म सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था सुरु भइसकेको जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्