१३ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतीय व्यापारी विजय मालिया प्रकाउ

विवादास्पद भारतीय व्यापारी विजय मालियालाई बेलायतको राजधानी लन्डनमा प्रकाउ गरिएको बेलायती प्रहरीले बताएको छ ।

भारत भ्रमण छोट्याएर परराष्ट्रमन्त्री भाेलि फर्किंदै

भारतको पाँचदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीकाे भ्रमण टाेली सदस्य परराष्ट्रमन्त्री प्रकाशरण महत भ्रमण छाेट्याएर भोलि बुधबार स्वदेश फर्कने भएका छन्।

चीनद्वारा निर्वाचन सामग्री हस्तान्तरण, भारतले सहयोग गरेन

मित्रराष्ट्र चीनले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि १४ करोड ४० लाख रुपैयाँ बरावरका विभिन्न ११ प्रकारका सामाग्री निर्वाचन आयोगलाई उपलव्ध गराएको छ।

भारतमा मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत

भारतको नयाँ दिल्लीको पूर्वी क्षेत्रमा ६० वर्षीय प्रेम नामका पुरुषलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। मानसिक अवस्था ठीक नभएकी महिलामाथि बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

विमान अपहरणको हल्लापछि भारतीय विमानस्थलमा उच्च सतर्कता

भारतका प्रमुख तीन शहरहरुमा विमान अपहरणको हल्लापछि उच्च सतर्कता अपनाइएको छ। मुम्बई, चेन्नई, तथा हैदरावादलगायतका प्रमुख विमानस्थल तथा हरुलाई विमान अपहरणको सूचना एक महिलाले इमेल मार्फत् दिएकी थिइन्।

राष्ट्रपति भण्डारी राजकीय भ्रमण गर्न भारत प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गरेकी छन्।राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति भण्डारी पहिलोपटक विदेश भ्रमणमा निस्केकी हुन्।

राष्ट्रपति भण्डारी आजदेखि भारत भ्रमणमा

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार दक्षिणी छिमेकी भारतको पाँचदिने राजकीय भ्रमणमा निस्कने भएकी छिन्। राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति भण्डारी पहिलोपटक विदेश भ्रमणमा निस्कन लागेकी हुन्।

राष्ट्रपतिको भारत भ्रमणका लागि भोलि सार्वजनिक विदा

राष्ट्रपति विद्यादेवी भण्डारी गर्ने भारतको राजकीय भ्रमणका लागि सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। आइतबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भोलिदेखि हुने भारतको भ्रमण अनुमोदन गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो।

लुम्बिनी बन्यो भारतीय माग्नेको अखडा, विकास कोष मौन

विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि भारतीय माग्नेहरूको अखडा बन्दै गएको छ ।

किनमेल गर्न भारत गएकी महिला बेपत्ता

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३० वर्षीया कौशा धामी बजारमा किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता भएकी छिन् ।

नेपाल-भारत परियोजनाको समीक्षा

नेपाल-भारत निरीक्षण संयन्त्रको तेस्रो बैठक बुधबार राजधानीमा सम्पन्न भएको छ। संयन्त्रमा नेपालतर्फको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागी र भारततर्फको नेतृत्व भारतीय राजदूत सन्जिभसिंह पुरीले गरेका थिए।  बैठकमा नेपाल र भारतको सहयोगमा सञ्चालनमा रहेका आर्थिक तथा विकास परियोजनाको समीक्षा गरिएको थियो।

राष्ट्रपति भण्डारीले वैशाख ४ देखि भारतको राजकीय भ्रमण गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ५ लामो राजकीय भ्रमण गर्ने भएकी छन्। उनले भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा वैशाख ४ देखि बैशाख २१ गते सम्म भारतको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारत–पाकिस्तानबीचको सम्बन्ध चिसियो

नयाँ दिल्ली-पाकिस्तानको सैनिक अदालतले आफ्नो नागरिक कुलभुषण जाधवलाई जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएपछि भारत र पाकिस्तनबीचको सम्बन्ध फेरी एकपटक विवादको सतहमा आएको छ।

भारतीय प्रस्ताव अनुसार ४ हजार ५ सय भारु साटिने

नेपाल सरकारले हरेक नेपालीको चार हजार पाँच् सयसम्म प्रतिवन्धित भारतीय रुपैयाँ साटिदिने प्रस्ताव भारतसमक्ष राख्ने भएको छ ।

भारतले इतिहासबाट सिक्नुपर्छ

नेपाल जस्तो युगौँदेखि स्वतन्त्र रहेको र अखण्ड रहेको देशमा विखण्डनका कुरा उठ्न सक्छन् र विखण्डन हुन्छ भने त्यसको सबैभन्दा ठूलो नजीर भारतविरुद्ध हुनेछ। किनकि भारत एकीकृत र विखण्डनको शृंखलाबद्ध क्रमबाट अगाडि आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्