१२ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

हेमन्त थापामगर र विमल बस्नेतले डेब्यु गरेको खेलमा नेपालले मंगलबार मैत्रीपूर्ण खेलमा भारतलाई २–० को नतिजा सुम्पिएको छ। मुम्बई फुटबल एरिनामा नेपालले १० खेलाडीमा सीमित रहँदै खेलको अन्त्य गरेको थियो।

भारतसँग भिड्दै नेपाल

नेपालको राष्ट्रिय फुटबल टोलीले मंगलबार मुम्बईमा भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ। अँधेरी स्पोटर्स कम्प्लेक्समा मैत्रीपूर्ण खेल खेल्नुअघि दुवै छिमेकी राष्ट्र नेपाल र भारतको उद्देश्य समान हुनेछ— आगामी एएफसी एसिया कप–२०१९ छनोट खेलका लागि तयारी गर्नु।

भारतसँग फुटबल खेल्न नेपाली टोली मुम्बई प्रस्थान

भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटलब सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरे।

हल्लाभन्दा बाहिर भारत

साबिक विजेता भारतले च्याम्पियन्स ट्रफीअन्तर्गत आइतबार इड्गावास्टनमा हुने आफ्नो पहिलो खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दा मैदानबाहिर चलिरहेका हल्लालाई बेवास्ता गर्दैै सुखद नतिजाको दाउमा हुनेछ ।

भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली घोषणा

विमल बस्नेत र हेमन्त थापा मगर पहिलो पटक समावेश गर्दै भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि शुक्रबार नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ।

किन नेपाल पसे भारतीय प्रहरीका डिएसपी नागराज ?

छापामार शैलीमा आएका पाँचजना भारतीय प्रहरीका डिएसपी नागराज सहितको टोलीले बुधबार राती दिपायल सिलगढी नगरपालिका–७ लडागडाका लाल बहादुर आउजीलाई अपहरणको प्रयास गरे।

लुम्बिनीबाट बेपत्ता भएका पूर्व कर्नेलबारे पाकिस्तानले भारतसँग औपचारिक जानकारी माग्यो

पाकिस्तानले नेपालबाट बेपत्ता भएका आफ्ना एक पूर्व सैन्य अधिकारीको अवस्थाबारे भारतसँग जानकारी माग गरेको छ। नेपालको लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका पूर्व कर्णेल मोहम्मद हबिब जाहिरको अवस्थाबारे इस्लामावादस्थित भारतीय मिसनसँग पाकिस्तान सरकारले औपचारिक रुपमा जानकारी माग गरेको हो।

भारतीय प्रहरीद्वारा अनुमतिबिना नेपाली भूमि छिरेर अपहरण प्रयास

मध्यराति करिब दुई बजेको थियो। परिवारका सबै निदाएका थिए। ढोकामा ढक्ढक्को आवाजसँगै ‘काकी..काकी..’ भन्ने आवाज सुनियो। आफन्त होलान भनेर दिपायल सिलगढी नगरपालिका–८, की लाली आउजीले ढोका खोलिन्।

कमेडियन भारती र हर्षको इंगेजमेन्ट

कमेडियन स्टार भारती सिंह इंगेजमेन्ट गरेकी छन्। उनले हर्ष लिम्बाचियासँग इंगेजमेन्ट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राजपालाई चुनावमा जान भारतीय सुझाव

‘ब्रेकफास्टमा के कुरा हुन्छ र ? हाम्रो निर्णय हामी आफैं गर्छौं । दूतावासको सल्लाह किन लिनुपर्याे ?’ महन्थ ठाकुर, राजपा, अध्यक्ष मण्डलका संयोजक

अवैध सुन सहित भारतीय युवती पक्राउ

भन्सार छली ल्याएको अबैध सुन सहित एक भारतीय युवतीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ स्थित प्रहरी चेक पोष्टबाट पक्राउ गरेको हो।

सगरमाथामा १४ महिनादेखि बेपत्ता भारतीय नागरिकको शव फेला

सगरमाथा आरोहणको क्रममा १४ महिनादेखि हराईरहेका विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्।

भारत–पाकिस्तान द्वन्द्वमा अमेरिकाको चासो

पछिल्लो समयमा भारत र पाकिस्तान बीच चिसिदै गएको कुटनीतिक सम्बन्ध बारे अमेरिकी सदन सिनेटमा छलफल भएको छ ।

सगरमाथामा भारतीय महिलाको नयाँ कीर्तिमान

एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेकिछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्