१२ आश्विन २०८१ शनिबार
image/svg+xml

पाकस्तानी सैन्य शिविरमा भारतीय हमाला

भारत र पाकिस्तान छुटिने सीमा नजिकै रहेको पाकिस्तानी सैनिको शिविरमा भारतले बम हमला गरेको छ ।

सगरमाथा आरोही भारतीय नागरिक मृत फेला

सगरमाथा आरोहणका क्रममा बेपत्ता भएका एक भारतीय नागरिक मृत्त अवस्थामा फेला परेका छन् । गत शनिबारबाट बेपता २७ वर्षीय रवि कुमार नाम गरेका उनी भारतको उत्तरी प्रदेशको नागरिक भएको खुलेको छ ।

भारतीय वातावरण मन्त्रीको मृत्यु

भारतको वातावरण मन्त्री अनिल माधव दवेको बिहीवार निधन भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित ६० वर्षको उमेरमा उनको निधन भएको हो ।

भारतमा नतिजाबाट असन्तुष्ट बाह्र विद्यार्थीद्वारा आत्महत्या

भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि शुक्रबारदेखि आइतबारसम्म कम्तीमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन् ।

भारतीय अपराधी बब्लु मारिए

वीरगन्जका व्यापारी सुरेश केडिया अपहरणका योजनाकार बब्लुलाई दुइटा बाइकमा आएका हतियारधारी समूहले बेतिया कोर्ट परिसरमा गोली हानेर मारेका हुन्।

भारतमा पर्खालले च्यापिएर २६ जनाको मृत्यु

भारतको पश्चिमी क्षेत्रमा पर्ने राजस्थान राज्यमा बिहीबार एक बैबाहिक कार्यक्रम भइरहेको ठाउँमा पर्खाल भत्किएर च्यापिएका मध्ये कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

मोटरसाइकलकाे ठक्करले एक भारतीयको मृत्यु

नेपालगन्ज— कोहलपुर सडक खण्डमा मंगलबार राती मोटरसाइकलको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार राती १० बजे जानकी गाउँपालिकास्थित गनापुरमा नेपालगन्जबाट काहलपुर जाँदै गरेको भे ५ प ८९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री भारत बहराईचका अहमद बाचपैयाको मृत्यु भएको हो ।

भारतीय टोलीको घोषणा

भारतीय क्रिकेट टोली छनोट कमिटीले सोमबार च्याम्पियन्स ट्रफी खेल्ने टोली घोषणा गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग आर्थिक कुरामा भारतले विमति राखेपछि च्याम्पियन्स ट्रफी खेल्ने भारतीय टोलीको घोषणा हुन सकेको थिएन।

'भारतीय सीमाबाट जनसांख्यिक अतिक्रमण'

'सीमा नियन्त्रण गर्न खुला सीमा क्षेत्रसँग जोडिएका नगरपालिका वा गाउँपालिकामार्फत सीमा सुरक्षा र जनसांख्यिक अतिक्रमण हुन नदिने नीति अवलम्बन गरिनेछ'

भारतमा सवारी दुर्घटना, १४को मृत्यु

भारतको उत्तर प्रदेशमा शुक्रबार एउटा मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने, अन्य २८ जना घाइते भएका छन् ।

भारतले पाकिस्तानी खेलाडीलाई भिसा दिएन

भारत सरकारले एसियाली च्याम्पियनसिपअन्तर्गत स्क्वास तथा कुस्ती खेलमा भाग लिन आउने पाकिस्तानी खेलाडीलाई भिसा दिन अस्वीकार गरेको छ।

भारतीय खेलाडीको वर्चस्व

पाँचौं दक्षिण एशियाली ट्रायथोलन प्रतियोगितामा भारतीय खेलाडीले वर्चस्व कायम गरेका छन् । महिला तथा पुरुषतर्फका दुवै प्रतियोगितामा भारतीय खेलाडी प्रथम हुँदै मेडल जित्न सफल भए ।

पाकिस्तान एक्लाउने भारतीय योजनालाई भुटानको धक्का

क्षेत्रीय रुपमा पाकिस्तानलाई एक्लाउन भारतले अघि सारेको उपक्षेत्रीय सञ्जालको अवधारणालाई भुटानले अस्वीकार गर्ने भएको छ। भारतको नेतृत्वमा नेपाल, बंगलादेश र भुटान मोटर भेइकल सन्धि (बीबीआईएएन) अघि बढाउन भएको प्रयास भुटानी सांसदले अस्वीकृत गरिदिएको हो। भुटानको यो निर्णयले पाकिस्तानलाई एक्लाएर उपेक्षत्रीय नेतृत्व लिने नरेन्द्र मोदी सरकारको रणनीतिलाई धक्का पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्