१३ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतद्वारा क्षेप्यास्त्र परीक्षण

भारतले बिहीबार मध्यम दूरीको आणविक क्षमताको अग्नि तृतीय नाम दिइएको क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको जनाएको छ।

पाकिस्तानद्वारा २९ भारतीय माझी पक्राउ

पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् । देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलङ्घन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन्।

कस्मिरमा सामाजिक सञ्जाल प्रतिबन्ध गरेको भोलिपल्ट तीन भारतीय सैनिकको हत्या

भारतको अधिनस्थ काश्मिरमा बिहीबार बन्दूकधारीको आक्रमणमा परी कम्तिमा तीन सैनिकको मृत्यु भएको छ। यो घटना सो इलाकामा भारतीय अधिकारीले फेसबुक, ट्वीटरलगायतका २२ वटा समाजिक सञ्चार माध्यमलाई बन्द गर्ने आदेश दिएको एक दिनपछाडि भएको छ।

ओली र भारतीय राजदूतबीच भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले आज भेट गरेका छन्। एमाले मुख्यालय पुगेर राजदूत पुरीले ओलीसँग भेटवार्ता गरेका हुन्। सरकारले संविधान संशोधन संशोधनमा समर्थन जुटाउने प्रयास गरिरहेका बेला एमाले अध्यक्ष भेट गर्न राजदूत पुरी धुम्बाराही पुगेका हुन्।

संविधान संशोधनपछि भारतीय नागरिकले नेपालमा मताधिकार पाउने भारतीय मिडियाको दाबी

नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनमा भारतीय नागरिकले  मतदान अधिकार पाउने भारतीय मिडियाले दाबी गरेका छन्। मधेसी मोर्चा र सरकारसँग वैशाख १० गते भएको सम्झौताको हावाला दिँदै भारतीय मिडियाले यस्तो दाबी गरेका हुन्।

भारतीय अभिनेता विनोद खन्नाको निधन

बलिउड अभिनेता एवं सांसद विनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार निधन भएको छ। १४० भन्दा बढी फिल्ममा अभिनय गरेका उनको बिहीबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएको हो।

भारतमा अपहरणपछि नेपाली युवती बलात्कृत

आर्थिक सूचकांकमा उकालो लाग्दै गएको भारत युवती सुरक्षाका दृष्टिले विश्वमै असुरक्षित मुलुक बन्दै गएको छ। हरियाणा प्रान्तको जिन्द जिल्लामा हालै एक नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कारको शिकार भएकी छिन्।

नाेट साट्न पटक–पटक आग्रह गर्दा पनि सुनेन भारतले

प्रतिबन्धित भारु नोट सटहीका लागि नेपाल राष्ट्र बैंकले पटकपटक आग्रह गरे पनि भारतले सुनेको नसुन्यै गरेर बसेको छ । पछिल्लोपटक राष्ट्र बैंकले चैत ३१ गते भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) लाई यस विषयमा पत्र पठाएको थियो । त्यसको जवाफ अझै आएको छैन ।

भारतसँगका समस्या समाधान

भारतको मालिकीय रवैयाका कारण यतिखेर धेरै नेपालीले दुःख पाएका छन्। नेपाली सत्ताका कामकारबाही पनि उसैको पक्षमा देखिएको छ। त्यसैले अब भारतसँगका सबै समस्या पहिचान गरेर अघि बढेमात्र मुलुकको हित हुनेछ।

भारतसँगका समस्या समाधान

भारतको मालिकीय रवैयाका कारण यतिखेर धेरै नेपालीले दुःख पाएका छन्। नेपाली सत्ताका कामकारबाही पनि उसैको पक्षमा देखिएको छ। त्यसैले अब भारतसँगका सबै समस्या पहिचान गरेर अघि बढेमात्र मुलुकको हित हुनेछ।

भारतीय दवाबमा चीनसँगको संयुक्त सैन्य अभ्यास तालिममा खुम्चियो

नेपाली सेना र चीनको जनमुक्ति सेनाले प्रयास गरेपनि अन्ततः भारतीय दवाबमा संयुक्त सैन्य अभ्यास संयुक्त सैन्य तालिममा परिणत भएको छ। सेनाले दुवै देशबाट एउटा सैनिक गणको सहभागितामा करिब एक महिना लामो अभ्यासको तयारी गरेको थियो। सो समय पनि छोट्याएर दुईसाता लामो तालिममा परिणत भएको छ।

बसमा साथी बनेर यात्रु लुट्ने दुईजना भारतीय पक्राउ

बसमा साथी बनेर धनमाल लुट्ने दुई जना भारतीय नागरिकलाई शुक्रबार धादिङ प्रहरीले पक्राउ गरेको छ।

मतदान गर्न भारतबाट घर फर्कनेको लर्को

बुढीगङ्गा नगरपालिका– १० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किएका छन् । उनी आठ वर्षपछि घर फर्किएका हुन् ।

भारतमा सवारी दुर्घटना, कम्तीमा ४४ को मृत्यु

उत्तरी भारतको हिमालयन क्षेत्रमा भएको बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

राष्ट्रपतिलाई भारतले दिएकाे सम्मानमा कुनै कमी छैन् : मन्त्री महत

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी रहेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्