२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

योग : कर्मषु कौशलम्

योग शारीरिक अभ्यास र व्यायाम मात्र नभएर कर्मलाई कुशलतासँग जोड्ने आयाम हो। हठयोगदेखि लिएर आत्मयोग, सहजयोग, तथातायोग हुँदै सुमिरन–योगसम्मको मार्ग आनन्दित मनुष्यको मार्ग हो।

एक करोड रुपैयाँ लगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण

म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ।

‘उच्च रक्तचापबाट जोगिन नियमित जाँच र व्यायाम’

दीर्घ जीवनको आधार, नियमित रक्तचाप परीक्षण र नियन्त्रण र उपचार’ भन्ने नाराका साथ यो वर्ष विश्व उच्च रक्तचाप दिवस विश्वभरि मनाइएको छ।

मुलुकका विभिन्न पाँच स्थानमा डिभीको ‘खुला व्यायामशाला’अभियान

डिभी एजुकेशनकाप्रबन्धनिर्देशक तरुण प्रताप शाहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोना महामारीमा विशेष गरेर शारीरिक व्यायाममार्फत युवामा थोरै भएपनि सकारात्मक सोच र उत्साह थप्न खुला शारीरिक व्यायामशाला संचालनमा ल्याएको जानकारी दिए।

पोखरामा ‘स्पोर्टस क्यासल सञ्चालन

पोखरा महानगरपालिका–४ रामकृष्णटोलमा साढे छ रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटसल मैदान तथा व्यायामशाला सहितको ‘स्पोर्टस क्यासल’ सञ्चालनमा भएको छ।

डिमेन्सियाको जोखिम घटाउन व्यायाम र स्वस्थ भोजन

डिमेन्सियाको कुनै प्रभावकारी उपचार छैन । विश्वभर ५० करोड मानिस डिमेन्सियाबाट प्रभावित छन् । तर विश्व स्वास्थ्य संगठनले स्वास्थ्यमा अपनाइने विशेष हेरचाहले डिमेन्सियाको जोखिम घटाउन सकिने जनाएको छ । यस्तो जनाउँदै विश्व स्वास्थ्य संगठनले डिमेन्सियाबारे अघिल्लो साता निर्देशिका जारी गरेको छ । विश्व स्वास्थ्य संगठनको जारी गरेको यो पहिलो निर्देशिका पनि हो ।

बालबालिकालाई व्यायाम किन ?

शरीरलाई जति चलायमान राख्यो त्यति शरीर बलियो र फुर्तिलो हुन्छ। जति आराम गरायो त्यति आलस्य हुन्छ। रोग र अरू समस्या आउँछन्। भाइबहिनी हो ! हामीले खाएको खानाले हाम्रो शरीर निर्माण गर्दछ भने नियमित व्यायामले शरीरलाई लचिलो, फुर्तिलो र बलियो बनाउँछ। ऊर्जा भरेर शरीरलाई पुनः जागृत गराउँछ। उदाहरणका लागि प्रकृतिमा रहेका सबै जीवजन्तुले जीवन निर्वाहका लागि केही न केही काम गर्नुपर्छ। चुप लागेर बसेमा उनीहरूले केही खान पाउँदैनन्। जस्तै मांसाहारी जनावरले मासु खान अरू जनावरको हत्या गर्न दौडिनु पर्छ। घाँस खाने जनावरले घाँस खान हिँड्नु पर्छ। शरीर चलायमान रहे अंगहरूको व्यायाम हुन्छ। प्रकृतिले हामीलाई दुई हात परिश्रम गरेर खान र दुई खुट्टा हिँड्नलाई दिएका हुन्। जति परिश्रम ग¥यो र हिँड्यो उति शरीर बलियो हुन्छ।

भण्डारढिक रंगशाला परिसरमा खुला व्यायामशाला बनाइने

पहिलो चरणमा भण्डारढिक रंगशालामा एक सेट जडान गर्ने योजना रहेको उनले सुनाए। ‘अर्कोसेट सामान कहाँ राख्ने यकिन गरिएको छैन।

‘अल्सर - क्यान्सर समस्या ज्यादा’

असन्तुलित खाना खाने तर व्यायाम नगर्ने मानिस धेरै छन्। जसले मोटोपना बढ्ने र पाचन प्रणालीमा विभिन्न रोग लाग्ने गर्छ। पाचन प्रणाली स्वस्थ भएन भने निरोगी भएर बाँच्न सम्भव नै हुँदैन। त्यसोभए पाचन अंगहरूमा लाग्ने रोग के–कस्ता छन् त ? ती रोगका उपचार के–कसरी हुन्छ ?

मिलनलाई १५औं धर्मश्री उपाधि

नेपाल व्यायाम मन्दिरका मिलन सिजापति १३औं धर्मश्री विजेता तथा ५०औं एसियन च्याम्पियनसिपका स्वर्ण पदकधारी महेश्वर महर्जनललाई पछाडि पार्दै १५औं धर्मश्री उपाधिबाट सुशोभित भएका छन्।

कैलाश डाँडामा व्यायाम गर्नेको घुँइचो

कोही दौडिँदै थिए त कोही ब्याटमिन्टन खेल्दै । एक हुल फुटबल खेलेर आनन्द लिँदै थिए । युवादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका व्यक्ति त्यहाँ देखिन्थे । भुइँ वा बेन्चमा बसेर योग अभ्यास गर्नेको पनि भीड उस्तै थियो।

जनता बैंकद्वारा व्यायाम मेसिन हस्तान्तरण

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेप्लिज पार्किन्सन डिजिज एसोसिएसनलाई व्यायाम मेसिन हस्तान्तरण गरेको छ।

पाको उमेरमा व्यायाम

स्वस्थ शरीरका लागि सबै उमेरका मानिसले व्यायाम गर्न जरुरी छ । बढ्दो उमेरसँगै आउन सक्ने विविध समस्याबाट बच्न पनि शारीरिक व्यायाम अत्यावश्यक छ । हामीकहाँ अधबैँसेहरू मात्रै फिटनेस सेन्टर र क्लब धाउने गर्छन् । पाका उमेरका मानिस फिटनेस सेन्टर जाने चलन नै छैन ।

तौल घटाउन मात्र व्यायाम गरिँदैन

गर्मी बढेयता जिम/क्लब भरिभराउ हुन थालेका छन् । व्यायामले शरीर स्वस्थ बनाउँछ । साथै, आकर्षक र बलियो पनि बनाउँछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्