२३ आश्विन २०८३ शुक्रबार
image/svg+xml

सडक सुरक्षा विधेयक संसदमा, दुर्घटना न्यूनीकरण हुनेमा आशंका

सरकारले सडक दुर्घटना रोकथाम, घाइतेको उद्धार र पीडितको क्षतिपूर्तिका लागि छुट्टै कानुनी व्यवस्था गर्ने उद्देश्यका साथ संसद्मा सडक सुरक्षा विधेयक दर्ता गरेको छ।

त्रिविको प्रस्तावित बजेट ३० अर्ब ८७ करोड

त्रिभुवन विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ।

बागमतीले १०औँ राष्ट्रिय खेलकुदमा ३२ वटै खेलमा सहभागिता जनाउने

बागमती प्रदेशले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ वटै खेलमा सहभागिता जनाउने भएको छ।

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।

आँखालाई माया गरौं, दृष्टि रक्षा गरौं

दृष्टि जीवनको उज्यालो हो। संसारलाई देख्ने, बुझ्ने, सिक्ने, काम गर्ने र आत्मनिर्भर भएर अघि बढ्ने आधार दृष्टि नै हो।

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल युगमा पनि ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमा पुगेर विद्युत महसुल तिर्ने गरेको तथ्यांक रहेको भन्दै मन्त्री श्रेष्ठले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आग्रह गरेका हुन्।

वन्यजन्तु तस्करीविरुद्ध नौ देशमा इन्टरपोलको कारबाही : २३३ पक्राउ, हजार बढी जनावर बरामद

इन्टरपोलको समन्वयमा भएको यस कारबाहीमा एक हजारभन्दा बढी जीवित जनावर बरामद भएका छन् भने ६० हजार हेक्टर वन अवैध रूपमा फँडानी गरिएको पाइएको छ।

त्रिविमा ९५ हजार ५ सय ४० विद्यार्थी, प्राविधिकतर्फ १५.१० प्रतिशत मात्रै

त्रिभुवन विश्वविद्यालयमा हाल ९५ हजार ५ सय ४० विद्यार्थी अध्ययनरत रहेको विवरण सार्वजनिक भएको छ।

गगनको आग्रहपछि देवराज चालिसेले फिर्ता लिए उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगनकुमार थापाको विशेष आग्रहपछि उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्