२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

नेइमारले तोडे पेलेको कीर्तिमान

नेइमारले दुई गोल गर्दै ब्राजिलका लागि पेलेको कीर्तिमान पार गरेको दिन उनको टोलीले शनिबार बोलिभियामाथि ५–१ को जित निकाल्दै विश्वकपको दक्षिण अमेरिकी छनोटमा सुखद सुरुवात गरेको छ।

नेइमारले भारतीय क्लबसँग पनि खेल्ने

अल हिलालले नेइमारको साथमा भारतको मुम्बई एफसी, इरानको नासाजी मजानदारन एफसी र उज्बेकिस्तानको नाभबहोरविरुद्ध समूहचरणमा खेल्ने भएको छ।

नेइमारको गोल, पेलेप्रति प्रार्थना

सोमबार नेइमारले पेले र रोनाल्डोजस्तै तीन विश्वकपमा गोल गर्ने खेलाडीको आँकडा पूरा गरेका छन्। नेइमारको टोली ब्राजिलले आगामी शुक्रबार क्रोएसियाविरुद्ध खेल्दै छ। युरोपियन टोलीमाथि जित निकाल्दै ब्राजिल यस पटक आफ्नो दाबेदार कायमै राख्ने लक्ष्यमा हुनेछ।

नेइमारलाई चोट

उपाधि दाबेदार टोली ब्राजिलका स्ट्राइकर नेइमारले सोमबार स्विट्जरल्यान्डसँग खेल गुमाउने टिमका डाक्टर रोड्रिगो लासमारले बताएका छन्।

विश्वविजेता बन्ने नेइमारको सपना

ब्राजिलको विश्वकप यात्रा सेमिफाइनलमा जर्मनीसँग लज्जास्पद हार व्यहोर्दै अन्त्य भयो। ब्राजिल विश्वकप समापन भएको आठ वर्ष भैसकेको छ। विश्व फुटबलमा पनि धेरै परिवर्तन भइसकेको छ। तर पनि नेइमार अझै पनि विश्व फुटबलका स्टार खेलाडी हुन्।

क्लबभन्दा फ्रान्सबाट खेल्दा स्वतन्त्रता: एम्बाप्पे

किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मन (पिएसजी) बाट खेल्नुभन्दा पनि फ्रान्सको राष्ट्रिय टोलीबाट खेल्दा स्वतन्त्रता महसुस गर्ने बताएका छन्।

‘डेम्बेले उपयोगी हुन सक्छन्’

बार्सिलोनाका प्रशिक्षक हाभी हर्नान्डेजले ओसामाने डेम्बेलेले सम्झौता नवीकरण प्रस्ताव अस्वीकार गरे पनि उनी सिजनको बाँकी अवधिमा टोलीका लागि उपयोगी खेलाडी हुन सक्ने बताएका छन्।

च्याम्पियन्स लिग: पिएसजी अपेक्षित प्रदर्शन गर्न असफल

साबिक उपविजेता पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिगमाथि गोलको वर्षा गर्‍यो। बुधबार राति ९ गोल भएको खेलमा इङ्लिस क्लब सिटीले लिपजिगलाई ६–३ ले पराजित गरेको हो।

नेइमारजस्तै चर्चित हुने चाहना

मेडिना सन् २०१४ मा विश्व सर्फर च्याम्पियन बनेका थिए। त्यसपछि भने उनी केही दिन चर्चामा आएका थिए। त्यसयता मेडिनासहित इटालो फेरिएरा र एड्रियानो डी सौजा विश्व च्याम्पियन बनेका छन्।

कोपा अमेरिका : फाइनलका प्रतिद्वन्द्वी मेसी र नेइमार

मेसी र नेइमारले बार्सिलोनामा सहकर्मी भएर च्याम्पियन्स लिग जिताएका थिए। त्यसैले उनीहरूबीच राम्रो सम्बन्ध पनि रहेको छ।

पेलेलाई पछ्याउँदै नेइमार

नेइमारले हालसम्म ब्राजिलबाट ६४ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्,जुन पेलेको भन्दा मात्र ११ गोल कम हो। नेइमारले ६२ अन्तर्राष्ट्रिय गोल गरेका रोनाल्डोलाई भने पछि पारेका छन्।

नेइमार फर्काउने प्रयास

‘नेइमारलाई बार्सिलोना फर्काउनका लागि विभिन्न चरणमा वार्ता भइरहेका छन् । उनलाई प्रशिक्षण गर्न पाए मेरो जीवनको एक महत्वपूर्ण लक्ष्य पूरा हुनेछ । अहिले लियोनल मेसीलाई प्रशिक्षण गर्न पाउँदा खुसी लागेको छ ।’

नेइमारको सजाय घट्यो

पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेइमारलाई लागेको तीन खेलको प्रतिबन्ध घटुवा भएको छ। कोर्ट अफ आर्बिटेसन फर स्पोट्र्सले मंगलबार नेइमारको प्रतिबन्ध तीन खेलबाट घटाएर दुई खेलमा मात्र प्रतिबन्ध हुने जनाएको हो।

नेइमारको सरुवा थप अन्योलमा

पेरिस सेन्ट जर्मन (पिएसजी)का ब्राजिली स्ट्राइकर नेइमारको सरुवा प्रक्रिया थप अन्योलमा परेको छ। पिएसजीले स्पेनिस क्लब रियाल मड्रिडले नेइमारका लागि गरेको १ सय मिलियन युरोका साथ अन्य खेलाडी फ्रान्स पठाउने प्रस्ताव अस्वीकृत गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्