१० मंसिर २०८१ सोमबार
image/svg+xml

तीज विशेषः व्रतको काइदा, ज्यानलाई फाइदा

विशेषगरी हिन्दू नेपाली महिलाले पानीसम्म नपिई निराहार रुपमा तीजको व्रत बस्ने धार्मिक परम्परा छ । चिकित्सकीय दृष्टिकोणबाट हेर्दा जो व्यक्ति व्रत बस्यो उसैको आयु बढ्ने चिकित्सक बताउँछन् ।

भवन र रङमा एकरुपता ल्याइदिदैं

रत्ननगर नगरपालिकाले सौराहामा भवन निर्माण मापदण्ड लागू गरी भवन र त्यसमा लगाउने रङमा एकरुपता ल्याउने भएको छ। सौराहाको पर्यटन विकासका लागि नगरपालिकाले रचनात्मक कामको शुरुआत गरेको भन्दै व्यवसायीले त्यसको स्वागत गरेका छन्।

महीनावारी र सुत्केरीलाई दूधदही खान दिइदैन्

जिल्लाका अधिकांश ठाउँमा अझैपनि महीनावारी र सुत्केरी भएका महिलालाई दूधदही दिन नहुने मान्यताले जरो गाडेर बसेको छ।

इदमा काश्मीरमा सुरक्षा व्यवस्था झन् कडा

सोमवार सुरु हुने इद अल अधा पर्वको पूर्व सन्ध्यादेखि नै काश्मिरका सबैजसो मस्जिदहरुमा सुरक्षाव्यवस्था कडा बनाइएको भारतीय अधिकारीहरूले बताएका छन्। यस हिमाली क्षेत्रमा रहेका ठूला जामा मस्जिदहरुलाई बन्द गर्ने आदेश दिइएको छ।

भेनेजुएलाको सरकार र विपक्षी बीच पुनः वार्ता

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका प्रतिनिधि र विपक्षी नेता हुवाँ गुएइदोबीचमा बिहीबार फेरि वार्ता सुरु भएको छ। देशको राजनीतिक सङ्कट समाधानका लागि भन्दै उहाँहरुबीच बारबादोसमा वार्ता भएको अधिकारीहरुले जनाएका छन्।

होक्काइदोले १० वटा ‘रामेन रेष्टुरेन्ट’ चलाउने

होक्काइदो नेपाल विजनेस ग्रुप प्रालिले रेष्टुरेन्टसहित विभिन्न व्यवसायमा करिब १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। नेपालीसहित जापानी नागरिकको लगानी रहेको उक्त कम्पनीले पहिलो चरणमा काठमाडौंमा जापानिज खानाको परिकारसहितको रेष्टुरेन्ट सुरु गरेको छ।

आपसी भाइचारा बढाउने ‘इद’

‘रोजा’ बस्नुको अर्थ भोकै बस्दाको पिडा महसुस गराउँने माध्यम र आपसी भाइचारा निर्माण गर्ने उनी बताउँछन्। अधिकांश मानिस खान नपाएर भोकै बस्नु परेको अवस्थालाई महसुस गरी सहयोगको लागि अभिप्रेररित गर्ने माध्यम रहेको उनी बताउँछन्।

फेरिँदै इद

‘पहिले इदमा नमाज पढिसकेपछि छिमेकीलाई बोलाएर घरमा पकाइएका परिकार खुवाइन्थ्यो। तर, अहिले परिवारका सदस्य, इष्टमित्र र नजिकका मानिसलाई मात्रै खुवाउने गरिन्छ, सहरीकरण र सामाजिक परिवर्तनले इद मनाउने चलन फेरिएको हो।’

इदमा सार्वजनिक बिदा दिन माग

नेपाल मुस्लिम संघले मुस्लिम धर्मावलम्बीको इद पर्वका अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ। बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारले यसअघि दिँदै आएको बिदा कटौती फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन्।

इदको खान्की ‘सेवई’

महिनाको अन्त्यमा ‘इद’ मनाइने उनी बताउँछन्। मुस्लिम समुदायले एक महिनासम्म रोजा (वर्त) बसेर मनाउने रमजान पर्व निकै हर्षउल्लासका साथ मानाउँने उनी बताउँछन्।

भेनेजुएलाका राष्ट्रिय सभा उपाध्यक्षलाई जेल सजायका लागि आदेश

भेनेजुएलाको एउटा विशेष अदालतले राष्ट्रिय सभाका उपाध्यक्षलाई जेलमा राख्न आदेश दिएको छ।

स्याउ किसानलाई फाइदै फाइदा

तातोपानी गाउँपालिकाका दलबहादुर खड्का स्याउ किसान हुन्। उनी गत वर्षहरू भन्दा यो वर्ष निकै उत्साहित छन्। समयमै ठूलो हिमपात भएकोले स्याउ सप्रिनेमा उनी ढुक्क छन्। बगैचामा स्याउमा पालुवा पलाउने समयमा हिमपात भएपछि हामी खुसी भएका छौं।

‘एसिया प्यासिफिक नेपालका लागि फाइदाजनक’

‘के नेपाल इन्डो–प्यासिफिकको पाटो हो ?’ विषयक छलफलमा सहभागी वक्ताहरूले एसिया प्यासिफिक नेपालका लागि फाइदाजनक भएको बताएका छन्। दि रि इन्सिच्युटद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ब्रुकिङ इन्डियाका विदेश नीतिसम्बन्धी रिसर्च फेलो कन्स्टान्टिनो जेभियरले नेपाल एसिया प्यासिफिकको पाटो भएको र यसबाट नेपाललाई फाइदा पुग्ने बताए। इन्डो–प्यासिफिक कुनै गठबन्धन नभएको उल्लेख गर्दै उनले यसको मुख्य लक्ष्य सुरक्षा रणनीति नभएर आर्थिक विकास र कनेक्टिभिटी भएको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्