मेस्सीको कीर्तिमानपछि दबाबमा रोनाल्डो
विश्वकपमा लियोनेल मेस्सीको कीर्तिमानपछि फुटबल जगतको ध्यान अब उनका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोतर्फ केन्द्रित भएको छ।
विश्वकपमा लियोनेल मेस्सीको कीर्तिमानपछि फुटबल जगतको ध्यान अब उनका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोतर्फ केन्द्रित भएको छ।
गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएको छ। अम्लेटमा काँडा भेटिएको विषय गृहमन्त्रीको सचिवालयले समेत पुष्टि गरेको छ।
युरोपभर फैलिएको असाधारण गर्मी लहरका कारण जनजीवन, ऊर्जा प्रणाली र स्वास्थ्य क्षेत्रमा गम्भीर असर देखिन थालेको छ।
जनताले नयाँ विकल्पसँगै नयाँ संस्कार, पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेका छन् ।
चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न प्रतिवेदन प्रस्तुत भइसकेपछि अब नेतृत्व चयनको प्रक्रिया सुरु हुने छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै रु २३ लाख ६५ हजार ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
रेविज लागेर काठमाडौं चन्द्रागिरीका वडा नम्बर १ का ४८ वर्षीय पुरुषको मृत्यु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन हुने पक्का भएको छ।
जुम्लामा कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने तीन जना कृषकलाई ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ सहित सम्मान गरिएको छ।
“हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ,” उनले भने, “कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ। पार्टीलाई जनताको विश्वासयोग्य शक्ति बनाउँदै अघि बढ्नुपर्ने बताए ।”
राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको प्रतिनिधि शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
नाइजेरियाको मध्य पठार राज्यको कावेल समुदायका बासिन्दाहरूलाई लक्षित गरी आक्रमण गर्दा कम्तिमा २० जनाको मृत्यु भएको छ।
व्यवस्थापकीय चुनौतीले बन्दसत्र एक दिन थपिन सक्ने सम्भावना रहेको पार्टी प्रवक्ता झाले संकेत गरेका हुन् ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ओरालो लागेको छ।
रास्वपा सभापति रवि लामिछानेले कसैलाई पनि उम्मेदवारीबाट वञ्चित नगराइने बताएका छन्।