८ मंसिर २०८१ शनिबार
image/svg+xml

महिलाबारे तालिवान झन् कठोर, महिला मन्त्रालय नै खारेज

तालिवान समूहले गठन गरेको अन्तरिम सरकारमा महिलालाई कुनै स्थान दिइएको छैन।

अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रिया तथा बाँकी कैदी रिहाइका लागि छलफल सुरु

संयुक्त राज्य अमेरिका र अफगानी तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ।

अफगान सरकार र तालिवानबीच दोहामा शान्ति वार्ता हुदै

अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कतारको दोहामा वार्ता हुन लागेको छ।

‘पश्चिमी मुलुकलाई तालिवान समूहबाट खतरा नहुने’

अमेरिकाले अफगानिस्ताबाट आफ्नो सैनिकलाई हटाउने निर्णयसँगै कतिपय पश्चिमी मुलुकहरूले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अनुपस्थितिमा तालिवानहरूले आफ्नो गतिविधि यूरोप तथा अमेरिकी मुलुकहरूविरूद्ध सञ्चालन त गर्ने होइनन् भन्दै व्यक्त गरिएका आशंकाको शुक्रबार तालिवान समूहले खण्डन गरेको छ ।

तालिबान र घानीद्वारा तीन दिनका लागि युद्धविराम घोषणा

अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीन दिने युद्धविरामको घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्