१० मंसिर २०८१ सोमबार
image/svg+xml

लोडसेडिङ हटेपछि ऊर्जा खपत बढ्यो

मुलुकमा लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि प्रतिव्यक्ति ऊर्जा खपत पनि बढेको छ।

विद्युत् सुधार्ने उयाय

प्राविधिक पक्षमा सुधार नगरी गरिएको आग्रहका कारण नै हो तपाईँ हामीले दैनिक बेलाबेला झ्याप्प झ्याप्प बत्ती गएको महसुस गरेको।

'संस्थागत रुपमा उद्योगमाथि अनुचित दोहन'

नेपाल विद्युत् प्राधिकरणले २०७५ जेठपछि औद्योगिक प्रतिष्ठानमा ‘लोडसेडिङ’ अन्त्य गरिसके पनि ठूला उद्योगबाट ‘प्रिमियम’ दरको महशुल असुल गरिएको भनी वीरगन्ज उद्योग वाणिज्य संघले विरोध जनाएको छ। प्राधिकरणले उद्योगसँग संस्थागत रुपमा अनुचित दोहन गरिरहेको संघका पदाधिकारीको आरोप छ।

प्राधिकरणलाई ट्रंक लाइनको ५२ करोड महशुल उठाउने बाटो खुल्यो

लोडसेडिङका बेलामा समेत विद्युत् आपूर्ति अर्थात ट्रंक लाइन सेवा लिएका भनिएका यहाँका चार उद्योगले अदालतमा दायर गरेको रिट निवेदन खारेज भएको छ।

विद्युत् चुहावट अझै १६ प्रतिशत

नेपाल विद्युत् प्राधिकरणले तीन वर्षअघि लोडसेडिङ अन्त्य भएको घोषणा गरे पनि विद्युत् चुहावट अझै १६ प्रतिशत कायमै छ।

दैनिक १८ घण्टा लोडसेडिङ, सेवाग्राही मारमा

दैनिक १८ घण्टा भन्दा बढी लोडसेडिङ हुन थालेपछि हुम्लाको सदरमुकाम सिमकोटको जनजीवन प्रभावित बनेको छ। पाँच सय किलोवाट विद्युत उत्पादन गर्ने क्षमताको वितरण केन्द्रमा दुई सय पचासका दुई वटा मेसिनमा बिगत लामो समयदेखि बिद्युत गृहमा जडान गरिएको पेनेस्टीक पाइप फुट्ने समस्याका कारण एउटा मेसिनबाट मात्र विद्युत उत्पादन हुने भएकाले यो समस्या आएको हो।

अघोषित लोडसेडिङले हैरान

भक्तपुरको जगाती क्षेत्रमा पछिल्लो एकदुई महिनादेखि दैनिक लोडसेडिङ हुँदै आएको छ। घोषित रुपमा लोडसेडिङ नभए पनि यहाँ छिनछिनमा बत्ती जाने गरेको छ। एकदुई मिनेटदेखि पाँचसात मिनेटको दौरानमा दैनिक दर्जनौं पटक बिजुली जानेआउने गरेको छ।

खोकनावासीले नटबल्ट खोलिदिए

काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन बन्न नदिए ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएको छ।

‘लोडसेडिङ निम्त्याउने खेल सुरु’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो लोडसेडिङ गराउनेहरु नै आज यो वा त्यो बहानामा आफूलाई कमजोर पार्ने खेलमा लागेको बताएका छन्।

ऊर्जामा अपेक्षा अधुरै

औद्योगिक लोडसेडिङसमेत हटाएर उज्यालो मुलुक बनाउने अभियन्ताका रुपमा चर्चा कमाएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कार्यभार सम्हालेलगत्तै ऊर्जा क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र (श्वेतपत्र) जारी गरे।

सात दिनमा विद्युत्को नयाँ मिटर

नेपाल विद्युत प्राधिकरणले सिंगल फेजको नयाँ मिटर सात दिनभित्र जडान गरिदिने भएको छ। प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिंगल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्र जडान गरिदिने प्रतिबद्धता जनाएको हो।

लोडसेडिङमुक्त तिहार

लोडसेडिङमुक्त तिहार मनाउन लागिएको तीन वर्ष भएको छ। नेपाल विद्युत् प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो।

तिहारमा लोडसेडिङ नहुने

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक कारणबाहेक आउँदो तिहारमा देशभर लोडसेडिङ नहुने घोषणा गरेका छन्।

चुहावटको चर्तिकला

लामो समयसम्म नेपाल विद्युत् प्राधिकरणले नेपाली नागरिकलाई एउटा शब्द सुनाइरह्यो– लोडसेडिङ। प्राधिकरणको भार प्रेषण केन्द्रका अधिकृतले लोडसेडिङका घण्टा सार्वजनिक गर्थे र त्यसैअनुसार हाम्रो जीवन चलेको थियो।

खलंगालाई लोडसेडिङ्ग मुक्त गर्न पहल

बर्षेनी न्युनतम १२ देखि अधिकतम २२ घण्टासम्म लोडसेडिङ्ग खेप्दै आएका जुम्ला खलंगावासीले केहि समय पछि चौबिसै घण्टा विजुली आएको देख्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्