८ वैशाख २०८१ शनिबार

कृषि इञ्जिनियरले बनाए बहुउपयोगी डिस्इन्फेक्ट बक्स

कोभिड–१९ बाट विश्व आक्रान्त भइरहेका बेला धरानका एक कृषि इञ्जिनियरले घर तथा भीडभाड हुने अस्पताल, सरकारी कार्यालयमा उपयोगी हुने अल्ट्रा भाइलट(युभी) डिस्इन्फेक्ट बक्स तयार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्