बौद्धमा जातीय विभेदको कालो धब्बा
विभिन्न आयामबाट हेर्ने–बुझ्ने क्रममा गौतम बुद्ध (इपू ५६३–४८३)को प्रशंसा र निन्दा गरिएको पाइन्छ।
विभिन्न आयामबाट हेर्ने–बुझ्ने क्रममा गौतम बुद्ध (इपू ५६३–४८३)को प्रशंसा र निन्दा गरिएको पाइन्छ।
सबै बौद्धका लागि सर्वप्रिय शब्द हो, ‘निर्वाण’। बुद्ध र बौद्धसँग सम्बन्धित सम्पूर्ण धर्मदर्शन तथा क्रियाकलापको तात्पर्य वा अन्तिम लक्ष्य निर्वाण मात्रै हो।
कोरियन नागरिक एनवान सुक छ वर्षदेखि गोरखाको गण्डकी गाउँपालिकास्थित सुकुम्बासी बस्तीमा बस्दै आएका छन्। चितवनमा काम गर्ने गरी नेपाल आएका सुक गोरखाको गण्डकी गाउँपालिका ७ बालुवटारमा घर बनाएर बसेका छन्।
बौद्ध धर्म–दर्शनअनुसार मानव जन्मन ठूलो अवसर हो। कुशल कर्मको सम्पादनबाट पुण्य सञ्चय गर्न मानव योनी नै उपयुक्त मानिन्छ। बुद्धले कुशल कर्मको सम्पादनबाटै दुःख अन्त्य गर्न सकिने सिकाएका थिए।
साझा पार्टीले धर्म निरिपक्षता र संघीयताकोबारेमा अबदेखि जनमत संग्रहको पक्षमा उभिने निर्णय गरेको छ। जनमत संग्रह लोकतन्त्रको सबैभन्दा विशिष्ट अभिव्यक्ति हो भन्दै जनमत संग्रहको निर्णय पार्टीको नेतृत्व, महाधिवेशन तथा आवधिक निर्वाचनले दिने निर्णयभन्दा धेरै शक्तिशाली र परिवर्तनकारी मानिने पार्टीले उक्त पार्टीले जनाएको छ।
पोखराको शिवसक्ति क्याम्पसमा भर्ना भएर विद्यार्थीको रुपमा नेपाल रहेका तर गोरखामा धर्म प्रचार गरेर बसेकाहरुले जिल्ला छाडेका छन्। लामो समयदेखि गोरखामा घर भाडामा लिएर बसेका चार जना जापानी नागरिकको गतिविधि शंकास्पद देखिएपछि जिल्ला प्रशासन कार्यालयले निगरानी गरेको थियो।
धर्मदर्शन वा धार्मिक अगुवाले मालिक र सेवकबीच हुने वर्ग संघर्षको समाधानमा ध्यान दिएको पाइँदैन। गौतम बुद्धले पनि यसतर्फ चासो दिएका छैनन्।
जापानबाट नेपाल पढ्न आएको बाहनामा विद्यार्थी र पर्यटक बनेर धर्म प्रचारमा लामो समयदेखि केही व्यक्ति बस्दै आएको तथ्य खुलेको छ। पोखराको शिवसक्ति क्याम्पसमा शिक्षा संकाय अध्ययन गर्ने विद्यार्थीको रुपमा आएका दुई जना जापानी नागरिक लामो समयदेखि गोरख बसेर धर्म प्रचार गरिरहेका छन्। दुई जना भने पर्यटक भिसामा आएर धर्म प्रचारमा संलग्न रहेको खुलेको छ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले अहिलकोे दुईतिहाई सरकार सफल नहुनुको प्रमुख कारण सरकार प्रतिवद्ध नहुनु नै रहेको बताएका छन्।
आ–आफ्नो पहिचानजन्य संस्कार र संस्कृतिलाई बौद्ध धर्मदर्शनसँग जोडेर लाने क्रममा चिनियाँ बौद्ध धर्म, तिब्बती बौद्ध धर्म, जापानी बौद्धधर्म, थाई बौद्ध धर्म लगायत सम्प्रदाय जन्मिए। यो नै बौद्ध धर्मदर्शनको विशेषता हो।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपालकै ठूलो बुद्धमुर्ति स्थापना हुने भएको छ। वीरेन्द्रनगर–६ स्थित बुद्धसरोवरमा सय आठ फिट अग्लो बुद्धमुर्ति स्थापना गर्न लागिएको हो। बुद्ध सरोवर समितिका अनुसार बुद्धमुर्ति स्थापनाका लागि कर्णाली प्रदेशका हरेक नागरिकसंग एक सय रुपैयाँ दान मागिने छ।
किरात हाङ्साम्बो धर्मलाई थेबा धर्म, युवा धर्म, मुन्धुम धर्म भनी हामी भ्रममा प-यौं।
दाइजो र घरेलु हिंसाको प्रमुख कारणको रूपमा रहेको बालविवाहविरुद्ध विभिन्न धर्मका धार्मिक अगुवाहरू एकजुट भएका छन्। वीरगन्जमा मंगलबार भएको बालविवाह नियन्त्रणका लागि भएको एक कार्यक्रममा बालविवाह रोक्न धर्मगुरुले सामूहिक प्रतिवद्धता जनाएका छन्।
सामाजिक सेवाका नाउँमा आएका केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजिओ)ले धर्मप्रचारको काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता संस्थाको कार्यक्रम स्वीकृत गर्ने कर्मचारीमाथि छानबिन गर्न निर्देशन दिएको छ।