२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘जलवायु परिवर्तन र विषम मौसमी घटनामा एसिया सबैभन्दा अगाडि’

जलवायु परिवर्तन र मौसमी प्रकोपका हिसाबले सन् २०२३ मा एसिया सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको पाइएको छ।

सन् २०२३ मा जलवायु र मौसमी प्रकोपका कारण एसिया सबैभन्दा बढी प्रभावित

सन् २०२३ मा जलवायु र मौसमी प्रकोपका कारण एसिया सबैभन्दा बढी प्रभावित बनेको छ।

भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

अफगानिस्तानमा विगत तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ।

क्यानद्वारा जाजरकोट भूकम्पपीडितका लागि २० लाख जम्मा

नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भुकम्पपीडितका लागि सहयोगार्थ २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको छ।

भारी हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित

बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ।

महिला र बालबालिकालाई जोगिनै गाह्रो

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् र मृत्यु हुनेमा पनि यिनै बढी छन्।

विभिन्न संस्थाहरूद्वारा ४ करोडभन्दा बढी रकम प्रधानमन्त्री राहत कोषमा सहयोग

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न सङ्घसंस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेका छन्।

प्रधानमन्त्री राहत कोषमा काँग्रेसको ५० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ।

ढुसीको प्रकोपले कागतीका बोट मर्न थाले,किसान चिन्तित

फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन्। ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन्।

पूर्वाधार विकास परियोजनाहरु प्रकोपमैत्री बनाउन आवश्यकः गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो लगानी रहेका पूर्वाधार विकास परियोजनाहरु सुरक्षित र प्रकोपमैत्री बनाउन आवश्यक रहेको बताएका छन्।

विपत् राहत कोषमा पैसा छ तर पीडितले पाउँदैनन्

कोषको रकम परिचालन नहुँदा विपत्पीडित थप मारमा परेका छन्। कोषको उद्देश्य भने विपत्मा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्नु हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्