पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।
मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा राईलाई गएराति प्रहरीले पक्राउ गरेको थियो।
शारदा डिस्टिलरीबाट मदिरा लोड भएको ट्रक सिरहा नगरपालिका–१५ माडर गई त्यहाँस्थित आशिष जनरल स्टोरमा उक्त मदिरा भण्डारण गरिएको थियो।
मादक पदार्थ सेवन गरी कार्यालय गएका कर्मचारीलाई नसिहत नदिएमा सम्बन्धित विभागको विभागीय प्रमुखलाई समेत कारबाही हुने व्यवस्था प्रशासन कानुनको मस्यौदामा राखिएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ।
महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छभने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ।
तीन, चार दशकअघिसम्म पनि विश्वको ठूलो हिस्सामा खान्कीको अभाव थियो। मानिस भोजनको कमीले हुने कुपोषणजन्य रोगको सिकार थिए।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त कारोबारमा संलग्न भएको आरोपमा ९ जनाको समूहलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महँगो ब्रान्डका बोतलमा नक्कली मदिरा मिसाएर विक्री वितरण गर्ने गिरोहलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुई कारखानाका संचालकसहित ९ जना रहेका छन्।
बेनी नगरपालिका ५ मा अवस्थित गाजने गाउँमा सयौं वर्षदेखि कुखुरा र बंगुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको छ।
‘द नेपाल डिस्टिलरिज’ले ४० युपी सेग्मेन्टको प्रिमियम मदिरा ब्रान्ड बजारमा ल्याउने भएको छ।
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ।छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो।
प्रसिद्ध धार्मिक स्थल सुनसरीको वराहक्षेत्र मन्दिर आसपासमा सञ्चालित होटलमा मदिरा र मासु विक्री–वितरणमा रोक लगाइएको छ।नगरपालिकाले मदिरा र मासु बिक्री वितरणमा रोक लगाएको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार आज बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको छ।