२९ आश्विन २०८३ बिहीबार
image/svg+xml

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमै साढे ३ अर्ब घाटा

नेपाल आयल निगमले आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

दसैं मनाउन घर फर्कँदै गरेका यात्रुवाहक बस उदयपुरमा दुर्घटना, एक युवतीको मृत्यु, १५ घाइते

मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका-७ सुर्केमा बिहीबार दिउँसो दसैं मान्न घर फर्कँदै गरेका यात्रु सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

परराष्ट्रमन्त्री शिशिर खनाल भन्छन्: खुला सिमाना तर बन्द आकाशको अवस्थाबाट बाहिर निस्कनुपर्छ

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सहकार्य विस्तार गर्न हवाई कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति बनाऔँ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको बताएका छन् ।

पार्टी फुटाएर विदेशी मालिकलाई खुसी पार्न विशेष महाधिवेशनको नाटक गरियो: प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको विधान र पद्धतिविपरीत विदेशी शक्तिको इसारामा कथित विशेष महाधिवेशनको नाटक मञ्चन गरी कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्र भएको आरोप लगाएका छन्।

ट्रम्पकी नयाँ प्रेस सचिव केटीमाथि गम्भीर प्रश्न, अनुसन्धान गर्न माग

अहिलेको विवाद उनको नियुक्तिभन्दा पनि कानुनी पृष्ठभूमि र व्यावसायिक हैसियतसम्बन्धी दाबीको स्पष्टता तथा प्रमाणसँग सम्बन्धित छ।

दसैंमा मासु: कति खानु ठीक, कति खाए ज्यानलाई जोखिम ?

नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र आत्मीयतासँगै मिठा-मसिना परिकारको उत्सव सम्झिइन्छ।

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन ‘टिकटिङ’ सुरु

चितवन राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई लक्षित गर्दै बिहीबारदेखि अनलाइन टिकटिङ सेवा सुरु भएको छ।

विश्वकप लिग-२ः क्यानाडाले ओमानलाई हराएपछि दबाबमा नेपाल, बाँकी दुईमध्ये एक खेल जित्नै पर्ने

शृंखलामा अब नेपालले शनिबार क्यानाडा र सोमबार ओमानसँग खेल्नेछ।

कर्णालीका मन्त्रीको सम्पत्ति कसको कति ?

नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नेतृत्वको सरकारमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट गत भदौ पहिलो साता ६ जना मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री शाहीको सम्पत्ति विवरण भने यसअघि नै सार्वजनिक भइसकेको थियो ।

सरकारको ध्यान पुनर्निर्माण र पुनःस्थापनामा छ : मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुन आज मनसुनजन्य विपद्‍बाट पुगेको क्षतिको निरिक्षणका लागि म्याग्दी पुगेका छन्।

यो वर्ष कति बढ्यो महँगी ?

उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत मात्रै थियो । यसले गत वर्षको तुलनामा यस वर्ष महँगीको चाप उल्लेख्य रूपमा बढेको देखाउँछ ।

दसैँ बिदामा पनि मानव अधिकार आयोगका कार्यालय खुला रहने

राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ।

फ्रान्सका सुपरमार्केट भित्रका फ्रिजमा साइबर आक्रमण, तापक्रम ५० डिग्रीसेल्सियससम्म पुग्दा विश्वभर खैलाबैला

इन्टरनेटसँग जोडिएका उपकरणको नियन्त्रण प्रणालीमा पहुँच बनाएर दैनिक उपभोग्य वस्तुको भण्डारण र खाद्य आपूर्ति व्यवस्थामै क्षति पुर्‍याउन सकिने तथ्य यस घटनाबाट उजागर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्