१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अमेरिका भिजा लगाइदिने भन्दै ठगी गर्ने दुई पक्राउ

अमेरिका जान भिजा पक्रिया मिलाइदिने प्रलोभनमा पारेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

ओरियन्सको ठगीमा परेका किशोरकिशोरी सिलिगुडीमा बन्धक

नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन। नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने वा वेश्यालय पु-याउने काम वर्षैदेखि चलिआएको छ।

ठगी मुद्दामा आइटी अफिसर पक्राउ

रौतहटको गरुडा नगरपालिकाका आइटी अफिसर भूपनारायण यादव ठगी मुद्दामा पक्राउ परेका छन्। गरुडा नपा ८ बसबिटी जिंगडियाका शेख कादिरले दिएको उजुरीको आधारमा नगरपालिका कर्मचारी यादव पक्राउ परेका हुन्।

इन्जिनियरको ठगीबारे छानबिन गर्न समिति

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इलेक्ट्रिकल इन्जिनियरिङ विभागका अधिकृत तेजनारायण साहले विद्युत् महसुल उठाई ठगी गरेको आरोपबारे छानबिन गर्न समिति गठन गरिएको छ।

संस्थाको नाममा करोड बढी ठगि

जिल्ला प्रहरी कार्यालय दैलेखमा दुल्लु नगरपालिका-५ रिजुपोखराबाट मिना मिजार समूहमा आफूहरुले बचत गरेको पैसा संस्थाले ठगेपछि असुलउपरका लागि आईन्। मिजारको गाउँमा ३ वटा समूह बनाई बचत तथा तालिम आयमुलक कार्यक्रमसहित विभिन्न लोभमा ५६ जना अहिले ठगिए।

'बल्ने ढुंगा' छ भन्दै ५० लाख लुट्ने गिरोहका ६ पक्राउ

विभिन्न अलौकिक वस्तुहरुको प्रलोभन देखाएर लुटपाट तथा डकैतीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका भित्र अलौकिक चिजवस्तुहरु बल्ने ढुंगा, बनझाँक्रिको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन र डलर लगायतका चिजवस्तुहरु आफुसँग रहेको भन्दै खरिदका लागि एकान्तमा बोलाइ लुटपाटमा संलग्न ६ जनालाई प्रहरी पक्राउ गरेको हो।

वैदेशिक रोजगारी, एजेन्ट खारेजी, ठगी उस्तै

सरकारले अघिल्लो वर्ष एजेन्ट खारेज गरे पनि वैदेशिक रोजगारीमा जानेलाई ठग्नेमा तिनै एजेन्ट क्रियाशील रहेको पाइएको छ।

‘मिटरब्याजी’ यादवविरुद्ध ठगीमा अनुसन्धान

सर्लाही प्रहरीले ‘मिटरब्याजी’ रामबाबु राय यादवविरुद्ध ठगी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुर्व्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको छ।

‘मिटरब्याजी’ आरोपी यादवविरुद्ध ठगी मुद्दामा कारबाही सुरु

सर्लाही प्रहरीले ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवविरुद्ध मंगलबारबाट ठगी मुद्दामा कारबाही प्रकृया अगाडी बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुव्र्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको हो।

ठगी आरोपमा पक्राउ बाल सञ्जालका पूर्व केन्द्रीय अध्यक्षलाई म्याद थप

तिन दिनअघि पक्राउ परेका उदयपुरका युवा सञ्जाल अध्यक्ष सुरेश गुप्तालाई अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाइएको छ। बाल सञ्जालका केन्द्रीय अध्यक्षसमेत रहिसकेका त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटका गुप्तालाई लागू औषध कारोबार आरोपमा पक्राउ एक युवकलाई छुटाईदिने भन्दै अभिभावकबाट रकम लिएको आरोपमा पक्राउ गरिएको हो।

आठ हजार बढी उजुरी ‘पेन्डिङ’

देश संघीयतामा गएसँगै विभाग र न्यायाधीकरणका संयन्त्रलाई स्थानीयकरण गर्नुपर्ने आवाज उठिरहेको बेला संघमै रहेका निकायमा समेत स्रोत–साधन, जनशक्तिको अभाव हुँदा तत्काल त्यस्ता समस्या समाधान गर्नुपर्ने देखिएको छ।

पैसा नलाग्ने दुबई जान पाँच लाख !

स्टिङ’ अप्रेसनको क्रममा आरबी ओभरसिजले युएईको दुबईमा सुरक्षा गार्डमा पठाउन प्रतिव्यक्ति पाँच लाख रूपैयाँ असुलिरहेको फेला परेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्