नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षका भए। उनको माछा मार्ने पुर्ख्यौली पेसा अहिले सङ्कटमा परेको छ।
यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षका भए। उनको माछा मार्ने पुर्ख्यौली पेसा अहिले सङ्कटमा परेको छ।
आङ्देम्बे सर्वसम्मत रूपमा संसदीय दलको नेता चुनिएपछि खड्काले मंगलबार सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना दिएका हुन्।
नेपालगन्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ।
मुस्ताङको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।
लामो समयदेखि मेसिन बिग्रिँदा सेवा लिन बिरामी अस्पताल बाहिर जान बाध्य भएका छन् भने कतिपयले महँगो शुल्क तिरेर विकल्पका रूपमा एमआरआई सेवा लिन थालेका छन्।
भारत पश्चिम बंगालको सिक्किम राज्य स्थापनाको ५०औँ स्वर्ण जयन्ती समापन समारोहमा सहभागी बन्न प्रधानमन्त्री नरेन्द्र मोदी गान्तोक पुगेका छन् ।
कोरला नाकालाई गण्डकी प्रदेशको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रवेशद्वारका रूपमा लिँदै उनले यसले नेपाल, चीन र भारतलाई जोड्ने छोटो मार्गका रूपमा व्यापारिक र पर्यटकीय महत्त्व राख्ने बताए।
प्रस्तावमा होर्मुज खोल्ने र इरानको बन्दरगाहहरूमा अमेरिकी सैन्य नाकाबन्दी अन्त्य गर्ने प्रयासलाई प्राथमिकतामा राखी आणविक विषयलाई समावेश नगरेको ह्वाइट हाउस अधिकारीले जनाए।
पहिले भत्काउने, त्यसपछि बनाउने-बालेन्द्र शाहको विकास मोडल यस्तै देखिन्छ।
पूर्वशिक्षामन्त्री एवं स्वतन्त्र सांसद महावीर पुनले माध्यमिक विद्यालयमा अनिवार्य कम्प्युटर विषय पढाउने आफ्नो निर्णय कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश गरेको छ।
प्रदर्शन रोक्न मागसहित उच्च अदालत पाटनमा दायर रिटमा मंगलबारलाई पेशी तोकिएको थियो।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।
मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। शवलाई पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
संगीतकार हरि लम्सालको निर्देशनमा रहेको चलचित्र ‘बाः एक युद्धा’ को प्रदर्शन मिति घोषाणा भएको छ। उक्त चलचित्र भदौ १९ गते प्रदर्शनको तयारीमा छ।