तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव
सीमामा कडाइका कारण सास्ती भोग्न बाध्य सीमावारिका जनताको समस्या सामाधानमा सरकार नरम हुनुपर्ने प्रतिनिधिसभा सदस्य शिवशंकर यादवले बताएका छन्।
सीमामा कडाइका कारण सास्ती भोग्न बाध्य सीमावारिका जनताको समस्या सामाधानमा सरकार नरम हुनुपर्ने प्रतिनिधिसभा सदस्य शिवशंकर यादवले बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत–साधनमाथि वर्षौँदेखि हुँदै आएको चरम दोहन र प्रशासनिक बेथिति अन्त्य गर्न सुशासनतर्फ ठोस कदम चालेको छ।
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर तथा स्थायी संरचना पूर्ण रूपमा भत्काइएको छ।
नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६ अंकले घटेर दुई हजार ७७० दशमलव २६ बिन्दुमा कायम भएको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् अधिवेशन स्थगित गरेर अध्यादेशको बाटो रोजिएको भन्दै सरकारको कदमप्रति आपत्ति जनाएका छन्।
परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन ड्रेन’को नकारात्मक दृष्टिकोणबाट मात्र नहेरी यसलाई अवसर र सिकाइको माध्यमका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन् ।
भारत ओडिशाको केओंझारमा सोमबार एउटा अचम्मलाग्दो घटना घटेको छ। एक आदिवासी पुरुष जितु मुन्डा आफ्नी मृत बहिनीको कंकाल बोकेर बैंकमा पुगे। कंकाल देखेपछि बैंकमा खैलाबल्ला मच्चियो।
काठमाडौंको कीर्तिपुरबाट प्रहरीले नक्कली मुद्रालाई सक्कली भन्दै ठगी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको छ।
प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए र स्टाफ नर्स विषयको पढाइ यस वर्षदेखि सञ्चालन गर्न गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले तयारी अगाडि बढाएको छ।
वैदेशिक रोजगारीका लागि बेलायत र बुल्गेरिया पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेलेविकास निर्माणका आयोजनामा निर्माण व्यवसायीको म्याद पटक-पटक थप गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
विद्यालयका अध्यक्ष टेकबहादुर बुढाथोकी र प्रधानाध्यापक सन्तबहादुर मगरले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै माफी मागेका हुन्।
न्यायाधीश प्रकाश ढुंङ्गानाको एकल इजलासले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक स्नो रिभर्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ७ लाख १८ हजार १ सय २५ कित्ता शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।