३० वैशाख २०८१ आइतबार
image/svg+xml

स्वदेशी तथा विदेशी तरकारीमा विषादीको मापदण्ड एउटै

भारतबाट आयात गरिने तरकारीको विषादी परीक्षण गर्ने मापदण्ड लागु गर्न पछि हटेको भनेर आलोचना भइरहेका बेला सरकारले आयातित र स्वदेशी सबै तरकारीको गुणस्तर मापन गर्ने मापदण्ड एउटै भएको जनाएको छ।

तरकारीको ‘हब’ बन्दै बझाङको जुजी

जुजीमा खाती मात्रै नभई गाउँका अधिकांश कृषक नै व्यावसायिक बनिरहेका छन्। मौसमअनुसार दुई बाली मात्रै उत्पादन गर्दै आएका जुजीवासी अहिले हरेक मौसममा तरकारी फलाइरहेका छन्।

एनआइसी एसिया लघुवित्तद्वारा एक दिने तालिम सञ्चालन

एनआईसी एसिया लघुवित्तले एक दिने व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ।

जुम्लाका युवा बेमौसमी तरकारी खेतीप्रति आकर्षित

जुम्ला र आसपासका क्षेत्रमा बेमौसमी तरकारी खेती गर्ने क्रम बढेको छ। खेती गर्नेहरू बढेसँगै घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन्।

तरकारी तथा फलफूलको उत्पादकत्व झण्डै २२ प्रतिशतले बढ्यो

विगत तीन बर्षको अवधिमा फलफूल तथा तरकारी मूल्य शृङखला विकास आयोजना (VCDP) ले कार्यक्रम सञ्चालन गरेका दुई प्रदेशका ३७ पालिकामा उत्पादकत्व २१ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो।

कोहलपुरमै एक किलो बन्दाको १५० रूपैयाँ

अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो। तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुइँचोले घेरिएका थिए।

आम्दानीको मुख्य स्रोत तरकारी खेती

अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन्।

जुम्लाको स्याउ निर्यात

जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ। यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ।

बाँदरले तरकारी सखाप पारेपछि मर्कामा किसान

स्थानीय जनप्रतिनिधिसँग छलफल गरी बाँदर नियन्त्रणका उपायका लागि कार्य अगाडि बढाउनसमेत अनुरोध गरिएको किसानको भनाइ छ। बाँदर नियन्त्रणका लागि आग्रह गरिँदै आए पनि कुनै पनि निकायले यसबारे चासो नदिएको उनीहरुको भनाइ छ।

खुला सिमानाले नेपाली कृषक मारमा

खुला सीमानाकाले सस्तो भारतीय उत्पादनका तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा परेका छन्।

खाडीमा भन्दा बारीमै कमाईः तरकारीबाटै वार्षिक आठ लाख आम्दानी

जीवनको उर्वर समय मुग्लानमा पसिना बगाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलाल घिमिरेको जीवनमा बल्ल हरियाली छाउन थालेको छ।

प्रति किलो ५ रुपैयाँमा पनि नबिकेपछि पशु चौपायालाई भिन्डी खुवाउँदै कृषक

लागत अनुसारको मूल्य र बजार नपाउँदा कृषकहरूले उत्पादन गरेको तरकारी पुश चौपायालाई खुवाउन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्