३० असार २०८३ मंगलबार
image/svg+xml

विद्यार्थीलाई ढाल बनाएर लासको सिँढी चढ्दै राज्यसत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनमा विद्यार्थीमाथि राजनीतिकरण गर्दै राज्य सत्तामा पुगेको आरोप लगाएका छन्।

कोदोको पिठो बेचेर घरखर्च!

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक फर्किने बेला जुम्लाको रैथाने कोदोको पिठो बोकेर घर फर्किन थालेका छन्।

सोनीको कप्तानी इनिङ्समा नेपाल समूह विजेता, लगातार तेस्रो जितसहित अन्तिम आठमा

२ सय १२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको हङकङ नेपाली बलिङसामु टिक्न सकेन।

राज्य संकटमा छ, सबै दल एकजुट हुनुपर्छ : अमरेशकुमार सिंह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले देशमा जनताको निराशा बढ्दै गएको र राज्य संकटमा परेको बताएका छन्।

प्रधानमन्त्रीलाई निश्कल राईले ‘श्री ८’ भनेपछि...

प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपाली कांग्रेसका सचेतक निश्कल राईले ‘श्री ८’ को संज्ञा दिएपछि रास्वपाका सांसद शिवजी यादवले आपत्ति जनाएका छन्।

मिडिया र नेताका घर अगाडि छाडिएका गाडीहरू जफत गरिनुपर्छ : सांसद मल्ल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले मिडिया र नेताहरूका घर अगाडि छाडिएका गाडीहरू जफत गर्नुपर्ने बताएका छन्।

निश्कलको प्रश्न : गरिबको चमेली बोलिदिने कोही छैन भन्ने बालेन्द्र र प्रधानमन्त्री एकै होइन र ?

नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह निरंकुश शैलीमा अघि बढिरहेको बताएका छन्।

लुम्बिनीमा आत्म*हत्याको दर घट्दो

लुम्बिनी प्रदेशमा आत्महत्याका घटना अझै गम्भीर सामाजिक चुनौतीका रूपमा रहे पनि पछिल्ला वर्षमा त्यसमा केही कमी आएको संकेत देखिन थालेको छ।

शंकास्पद गाडी पार्किङ गराएर राज्यले आतंक मच्चायोः निश्कल राई

उनले उक्त घटनालाई ‘राज्य आतंक’ को संज्ञा दिँदै बाटो अवरुद्ध गर्ने र सर्वसाधारणमा त्रास सिर्जना गर्ने उद्देश्यले गाडी पार्किङ गरिएको बताए।

ढुङ्गो बोल्ला तर प्रधानमन्त्री बोल्दैन : आरेन राई

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर आफ्नो अभिव्यक्ति सच्चाउनुपर्ने माग गरेका छन्।

मन्त्रालय संख्या घटाउने तयारीमा लुम्बिनी सरकार

मन्त्रालय संख्या घटाउने निर्णय गरेको लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी मन्त्रालय घटाउने तयारीमा लागेको छ, तर यो विषयमा ठोस पहल भने सरकारले गरिसकेको छैन।

किन बढ्दै छ आत्म*हत्या ?

नेपालमा पछिल्ला वर्षमा आत्महत्या सार्वजनिक स्वास्थ्य र सामाजिक दुवै दृष्टिले गम्भीर चुनौतीका रूपमा देखिएको छ।

काजलले भन‍िन् : समय आउँछ र त्यो बेला म सबै प्रमाणसहित मिडियामा आउनेछु

अभिनेत्री काजल कर्णले चलचित्र 'चिरञ्जिवी भवः' का टिम तथा निर्देशकमाथि जातीय तथा क्षेत्रीय विभेद गरेको आरोप लगाएकी थिइन्।

कोशी प्रदेशद्वारा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोप प्रदान

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेशलाई पूर्णखोप सुनिश्चितता भए नभएको यकिन गरी कोशी प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणा गरे।

उच्च शिक्षामा १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्न विश्वविद्यालयका उपकुलपतिहरूको संयुक्त पहल

त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित विभिन्न विश्वविद्यालय तथा त्यस अन्तर्गतका सम्पूर्ण आङ्गिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्