३१ भाद्र २०८३ बुधबार
image/svg+xml

दुई लाख घूससहित कैलालीका विव्यस सदस्य बम रङ्गेहात पक्राउ, भ्रष्टाचार मुद्दा दायर

कैलालीको गौरीगंगा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ।

सांसद सुनारको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको निर्देशन

सभामुख डीपी अर्यालले सांसद खगेन्द्र सुनारले दिएको एक अभिव्यक्ति प्रतिनिधिसभाको अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।

अमेरिकाबाट अभिनयमा धुर्मुस-सुन्तलीको कमब्याक, ‘म त मर्छु कि क्या हो’को पहिलो भाग नै हिट

करिब एक वर्षपछि अमेरिकाबाट धुर्मुस–सुन्तलीको अभिनयमा कमब्याक भएको हो। कमेडी श्रृंखला ‘म त मर्छु कि क्या हो’ को पहिलो एपिसोड हिट भएको छ।

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कटमा : राष्ट्रसङ्घ

राष्ट्रसङ्घका अनुसार दुई करोड मानिस तीव्र भोकमरीबाट पीडित छन् भने एक करोड ४० लाख विस्थापित भएका छन्।

‘वल्ड ब्यागेज’ लाई बोझ होइन, संवैधानिक र सार्वभौम दस्तावेज मानेर काम गर्छौं : परराष्ट्रमन्त्री खनाल

छिमेकी मुलुक भारत र चीनको पछिल्लो औपचारिक भ्रमणबारे आफूले सदनलाई जानकारी गराइसकेको उनले स्पष्ट पारे।

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

मन्त्रालयले डच सार्वजनिक प्रसारणकर्ता एनओएसलाई पीडितहरू ५७ र ५८ वर्षका दुई पुरुष र एक २३ वर्षीया महिला रहेको बताएको छ।

क्षतिग्रस्त १२ झोलुङ्गे पुलको मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याउने

मर्मत भइरहेका पुलमा धादिङका कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया झोलुङ्गे पुल छन्।

मकवानपुर ईभी दुर्घटना: चालकसहित घाइतेको पहिचान खुल्यो, ३ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौरामा सोमबार दिउँसो भएको यात्रुवाहक विद्युतीय गाडी दुर्घटनाका घाइतेहरूको पहिचान खुलेको छ।

कोशी मन्त्रिपरिषद्को निर्णय- बाढीपीडितलाई ७ दिनको तलब सहयोग गर्ने

कोशी प्रदेश सरकारका मन्त्रीहरू र उनीहरूका सचिवालयमा कार्यरत कर्मचारीहरूले आफ्नो सात दिनको पारिश्रमिक भोटेकोशी बाढीपीडितलाई उपलब्ध गराउने भएका छन्।

गुठी जग्गा व्यवस्थापन गर्न कानुन तर्जुमा गरिने

उनले विज्ञ र सरोकार भएका व्यक्ति सरकारले घनिभूत अध्ययन र छलफल गरिरहेकाले यथाशीघ्र विधेयक प्रस्तुत गरिने विश्वास गरेकी छिन्।

कमला नदीमा जलसतहले सतर्कता तह नाघ्यो, तटीय क्षेत्रमा बिहानसम्म सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले तल्लो तटीय र डुबान जोखिमयुक्त क्षेत्रका बासिन्दालाई बुधबार बिहानसम्म उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।

जसपाले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख

जसपाले बाढी पहिरो प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ।

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि आरम्भ गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्