पिएम कप : एपीएफ विजयी
एपीएफले दिएको २२६ रनको लक्ष्य कोशीले भेट्टाउन सकेन। कोशी ४९ ओभर ५ बलमा २२० रनमा समेटियो।
एपीएफले दिएको २२६ रनको लक्ष्य कोशीले भेट्टाउन सकेन। कोशी ४९ ओभर ५ बलमा २२० रनमा समेटियो।
एक थान उपसभामुखको विषयमात्र नभइ देश र पहिचानको विषय भएकाले बहुमत भएको दलले ख्याल गर्नुपर्ने बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान कार्यान्वयनको विगत १० वर्षको अभ्यास र अनुभव महत्वपूर्ण रहेको बताएका छन्।
शनिबारबाहेक हप्तामा अर्को कुनै एक दिन बिदा दिने र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा दिन उनले अनुरोध गरे।
राष्ट्रपति रामचन्द्र पौडेलले देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउन सरकारले ढिला गर्न नहुने बताएका छन्।
सम्बोधनका क्रममा सरकारले गर्ने कामबारे राष्ट्रपतिले विभिन्न १७ बुँदा उल्लेख गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको साझा लक्ष्य हासिल गर्न फुटेर नभइ जुटेर अघि बढ्नु पर्ने बताएका छन्।
जवाफमा मधेस प्रदेशले ३४.३ ओभरमा सबै विकेट गुमाएर १७३ रनमा समेटियो।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्न आह्वान गरेका छन्।
कास्कीका तत्कालीन प्रशासन अधिकृत शंकर थापासहित तीन जनाविरुद्ध सरकारी सार्वजनिक अभिलेखमा झुटा विवरण प्रविष्ट गरी अनुमतिपत्र नपाएका व्यक्तिलाई प्रतिलिपि उपलब्ध गराएको आरोप लगाएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिका घोषित भएको छ।
संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा विद्यार्थी संगठन खारेज गर्ने तयारी गरिएको भन्दै त्यसविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
मार्च महिनामा समुद्री सतहको औसत तापक्रम करिब २० दशमलव ९७ डिग्री सेल्सियस पुगेको थियो।
नेपाल सरकार मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा परे पनि प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतले ओपिडी सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान सरकारले विदेशमा गएका नेपालीलाई स्वदेश फर्काउन सरकारले प्रभावकारी काम गर्ने बताएका छन् ।