एसियाली खेलकुदः क्रिकेटमा नतिजा बदल्ने लक्ष्यमा नेपाल
टिममा दीपेन्द्र सिंह ऐरी (कप्तान), रोहितकुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, गुल्शनकुमार झा, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन् ।

