१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भूकम्पले चिरिएको भवनमा तीन गुणा बढी कैदीबन्दी

बाजुरामा रहेको कारागारको भवन जीर्ण छ। भूकम्पले चर्किएर चिराचिरा परेको भवनमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रात कटाउन बाध्य छन्।

कारागारभित्र एकजना कैदीबन्दीको मृत्यु

सुनसरीको झुम्का कारागारभित्र एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय न्यायधीश राई रहेको प्रहरीले जनाएको छ।

पौरखी पाखुरा

भनिन्छ–हारपछिको जित, आँसुपछिको हाँसो, बिछोडपछिको मिलन र दुःखपछिको सुखको स्वाद बेग्लै हुन्छ। अन्धकारलाई चिरेर उज्यालोमा आइपुगेकी पोखराकी ३३ वर्षीय एक युवतीको जीवन पनि त्यस्तै भएको छ।

चार वर्षदेखि कारागारमै बालक

कानुन भन्छ– गल्ती गर्नेले मात्र सजाय पाउनुपर्छ। तर जिल्ला कारागार कालिकोटमा आमाले गरेको गल्तीको सजाय भोगिरहेका छन् विगत चार वर्षदेखि बालक गोकण शाही।

उपत्यकामा तीन कारागारका ९७५ जना कैदीको स्वास्थ्य बिमा

सरकारले काठमाडौं उपत्यकाका तीनवटा कारागारका कैदीको स्वास्थ्य बिमा गरेको छ।

केन्द्रीय कारागारका कैदीबन्दी पनि स्वास्थ्य बीमा कार्यक्रममा जोडिए

कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो।

मुगुका कैदीबन्दीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता कहिलेसम्म?

हिमाली जिल्ला मुगुमा आफ्नै कारागार भवन नहुँदा कैदीलाई अन्यत्र राख्नुपर्ने बाध्यता छ।

पुर्पक्षका लागि थुनामा रहेका एकजना मृत फेला

सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि रहेका एकजना आज बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

जाँचबुझ आयोगले गोरेसँग लियो बयान

सुन तस्करीको अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले केन्द्रीय कारागारमा रहेका चुडामणी उप्रेती गोरेसँग बयान लिएको छ।

केन्द्रीय कारागारलाई केपी ओली संग्रहालय बनाउन माग

केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेको गोलघर र त्यसले ओगटेको क्षेत्रलाई केपी शर्मा ओली राष्ट्रिय संग्रहालय घोषणा गर्न माग गरिएको छ।

इरानी नोबेल पुरस्कार विजेता नर्गिसलाई थप सजाय

मोहम्मदीले बहिष्कार गरेको मुद्दापद्धि रिभोल्युसनरी अदालतले १५ महिनाको कारागार सजाय सुनाएको परिवारले विज्ञप्तिमा बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्