२७ श्रावण २०८३ बुधबार
image/svg+xml

युवा नेतृत्व आउँदैमा स्वतः सपना पूरा हुँदैन: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्‌मा ठूलो सङ्ख्यामा युवाहरूको उपस्थिति हुनु ऐतिहासिक भए पनि नेतृत्वमा पुग्दैमा सपना पूरा भइनहाल्ने बताएका छन्।

बाल सुधारगृहमा १८ वर्षभन्दा माथिका पनि छन्: मन्त्री बादी

बाल सुधारगृहमा १८ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिसमेत रहेको भन्दै उनले उमेर, लैङ्गिक अवस्था, जोखिमको स्तर तथा सुधारात्मक आवश्यकताका आधारमा वर्गीकरण गरी व्यवस्थापन गर्नुपर्ने बताइन् ।

सवारीसाधन कर्जामा मनपरी ब्याज रोक्दै राष्ट्र बैंक, हायर पर्चेज कम्पनीलाई कडा नियम

केन्द्रीय बैंकले ब्याजदर निर्धारण, जरिवाना ब्याज, कर्जा सीमा, लगानी विविधीकरण तथा कम्पनीको वित्तीय क्षमतासँग सम्बन्धित प्रावधानलाई थप कडा बनाएको हो।

‘मान्छे खाने‘ बाघ खोरमा

भरतपुर महानगरपालिका-२८ जितपुरका ६५ वर्षीय मङ्गले बोटे मार्ने बाघलाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरमा लगिएको छ।

फिफा निलम्बन फुकाउन राखेपको ‘लास्ट आवर’ कसरत

विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई निलम्बन गरेपछि यतिबेला नेपाली फुटबल ओझेलमा परेको छ।

कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीले पठायो निमन्त्रणा

प्रधानमन्त्री बालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीले औपचारिक निमन्त्रणा पत्र पठाएको छ ।

ग्यास अभावमा सरकारलाई राष्ट्रिय सभाको रुलिङ- ‘तत्काल आपूर्ति सहज बनाऊ’

बजारमा खाना पकाउने (एलपी) ग्यासको अभाव देखिएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सहज आपूर्ति र बिक्री वितरणको प्रबन्ध मिलाउन सरकारका नाममा रुलिङ गरकेा छन्।

लुम्बिनी सरकार गठन गर्न तीन कम्युनिष्टबीच २ बुँदे सहमति

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (मसाल) बीच लुम्बिनी प्रदेश सरकार गठन तथा प्रतिगमनविरुद्ध सहकार्य गर्ने गरी दुई बुँदे सहमति भएको छ।

भेरीमा जिप खस्यो: दुई बेपत्ता, अन्य दुई पौडिएर निस्किए

बुधबार दिउँसो करिब साढे १ बजे बालुवासंग्रहीबाट सल्लीबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जिप सडकबाट अनियन्त्रित भई भेरी नदीमा खसेको हो।

सरकार ! विद्युतीय चुलो प्रयोगमा प्रोत्साहन गरियोस्, बिजुलीको शुल्क घटाइयोस्

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले विद्युत महसुल तथा ऊर्जा नीतिका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बालेन सरकारले विधेयक ल्याउँदा संसद्‌मा पुगेन गणपूरक

संविधानको धारा ९४ अनुसार प्रतिनिधिसभामा कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न कुल सदस्य संख्याको कम्तीमा एक चौथाइ सांसद उपस्थित हुनुपर्छ

दुई जना गर्भवती महिलाको सफल हवाई उद्धार

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ निवासी ३८ वर्षीया शारदा बस्नेत विगत तीन दिनदेखि जटिल प्रसूति समस्याका कारण प्रसूति हुन नसकी स्वास्थ्य अवस्था गम्भीर बनेपछि चिकित्सकीय सिफारिसमा तत्काल हवाई उद्धार गरिएको हो।

कपिलवस्तुबाट ६ नाल भरुवा बन्दुक बरामद

वन क्षेत्रमा लुकाइछिपाई राखिएको सूचनापछि इलाका प्रहरी कार्यालय पिपराबाट गएको टोलीले खोत तलासी गरी सो बन्दुक बरामद गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्