२४ असार २०८३ बुधबार
image/svg+xml

पहिरोका कारण कर्णलीका विभिन्न सडक अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद मार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रुपमा बन्द भएका छन्।

सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई अगाडि बढाउन ऊर्जा र वन मन्त्रालयले सहकार्य गर्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने विषयमा सहकार्य गर्ने भएका छन्।

हर्मुजमा तेल बोकेको ट्याङ्करमाथि आक्रमण, तनाव चुलियो

इरानका दिवङ्गत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टि जारी रहेका बेला विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुजमा फेरि एकपटक ट्याङ्करमाथि प्रहार भएको छ।

ओटीटीमा रिलिज भएको तीन दिनमै किन हटाइयो दिलजीतको ‘सतलुज’ ?

उनका अनुसार चलचित्र २०२३ मै तयार भए पनि सेन्सर प्रक्रियाका कारण लामो समयसम्म रिलिज हुन सकेन।

बचतकर्तालाई रकम फिर्ता गरिँदै

बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ।

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

ऋणपत्रको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने उल्लेख छ।

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित गरेको छ।

मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन

प्रदेशसभाका बैठकका कार्यवृत्त, समिति प्रतिवेदन, विधेयक, वार्षिक प्रतिवेदन तथा अन्य महत्त्वपूर्ण अभिलेखलाई क्रमशः व्यवस्थित रूपमा सङ्कलन गर्ने योजना बनाइएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइराला भन्छन्।

जुम्लाका पाटनमा पर्यटकीय चहलपहल

एउटै ठाउँले दुई फरक मौसममा दुई फरक सौन्दर्य प्रस्तुत गर्ने भएकाले पर्यटकलाई बारम्बार आकर्षित गरिरहेको स्थानीय बताउँछन्।

प्रधानमन्त्रीका कुरा पत्याउने कि सभापति लामिछानेको ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकारका निर्वाचनअघिका नीति र पछिका व्यवहारमा तालमेल नमिलेको भन्दै यो राम्रो अभ्यास नभएको बताएको छ।

विश्वकपबाट बाहिरिएसँगै पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले दिए पदबाट राजीनामा

फिफा विश्वकप २०२६ बाट बाहिरिएिछि पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन्।

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि मन्त्रीहरूको जवाफ दिने

राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयसँग सम्बन्धित शीर्षकमा उठेका प्रश्नहरूको पनि सम्बन्धित पक्षबाट जवाफ दिइने कार्यसूची रहेको छ।

क्रिस्टियानो रोनाल्डोले केही गरेनन्, उनले खेलमा कुनै प्रभाव छोडेनन् : क्रिस सटन

महान फुटबल खेलाडी मध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको शानदार करियर विश्वकप ट्रफी नजितेरै समाप्त भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्