२३ असार २०८३ मंगलबार
image/svg+xml
बजार

सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य घटेको छ।

 आज सुन प्रतितोला १४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै, आज सुन प्रतितोला दुई लाख ८८हजार रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर प्रतितोला चार हजार ५५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

प्रकाशित: २३ असार २०८३ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App