इरान युद्धमा अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ।
इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ।
यो One UI 9 सहित आउने Galaxy S26 सिरिजको पहिलो स्मार्टफोन हो। यसले सुरुदेखि नै थप ग्राहकसम्म नयाँ प्रिमियम Galaxy अनुभव पुर्याउनेछ।
वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटमा भोटेकोशी बाढीपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतको सहयोग अपेक्षा गरेका छन्।
अमेरिकी मिडिया ‘द ग्रेजोन’ को विवादास्पद रिपोर्टलाई आधार मान्दै नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरूमाथि गम्भीर आरोप लगाएका छन्।
पढ्ने उमेरमा पनि पैसा कमाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले आफूलाई अगाडि बढ्नुका साथै परिवारको जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था रहेको बताएका छन्।
नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको आलोचना नगर्ने सहमति जुटेको बताएका छन्।
पछिल्लो समय पत्रकारले अनुमति नलिई प्रश्न गर्ने प्रवृत्ति बढेको भन्दै उनले अन्तर्राष्ट्रियस्तरमा ‘स्ट्यान्डर्ड पत्रकारिता’मा प्रश्न सोध्ने र समाचार प्रकाशन गर्ने विषयमा सम्बन्धित व्यक्तिसँग समन्वय गर्ने अभ्यास रहेको बताए।
नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको राजीनाएमाले कार्यदलले सर्वसम्मत रूपमा पारित गरेको प्रतिवेदनमा सरकारविरुद्ध आन्दोलन चर्काउन छिट्टै राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक डाक्ने निष्कर्ष निकालिएको हो।माको विषय नरहने बताएका छन् ।
आइतबार केन्द्रीय सचिवालयकाे बैठक अगाडि सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गाेपनियताकाे सपथ गराएका हुन् ।
प्रधानन्यायाधीश शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६’ मा सहभागी हुन आज चीन प्रस्थान गरेका छन्।
निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलको वैवाहिक सम्बन्धलाई लिएर चलेको चर्चाले फेरि चर्चा पाएको छ। तर निखिलले भने सम्बन्ध बिग्रिएको भन्ने हल्ला अस्वीकार गरेका छन्।
निकै प्रतिस्पर्धात्मक खेलमा मोस्तफाले दुई युको र दुई इप्पोनमार्फत ८ अंक जोडिन्। एरिकाले भने एक युको र दुई इप्पोनबाट ७ अंक जोडिन्।
स्थानीय स्वास्थ्य विभागले पुनः निरीक्षण गरेपछि रेस्टुरेन्ट फेरि सञ्चालनमा आएको छ। निरीक्षणका क्रममा त्यहाँ 'कुनै पनि हानिकारक जीव वा कीराको गतिविधि भएको प्रमाण फेला परेन' भनिएको छ।
बैठकको औपचारिक एजेन्डामा ‘राइट टु रिकल’ सम्बन्धी निर्णय सार्वजनिक नभए पनि पछिल्लो समय पार्टीका सांसद तथा नेताहरूका सार्वजनिक अभिव्यक्ति र गतिविधिका कारण उक्त व्यवस्था कार्यान्वयनमा आउन सक्ने चर्चा रास्वपाभित्र चलिरहेको छ।