१९ असार २०८३ शुक्रबार
image/svg+xml

कार्यविभाजन विपरीत र व्यक्ति–केन्द्रित योजना कार्यान्वयन नहुने

बजेट सीमा नाघ्ने नयाँ योजनालाई रोक्दै क्रमागत तथा अधुरा आयोजना मात्र अघि बढाइने निर्णय गरिएको छ।

रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट

चालु आव २०८२/८३ को असार १७ गतेसम्मको विवरणअनुसार सो अदालतमा अब तीन हजार ५३३ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ।

जेन्जी आन्दोलनमा फरार भएका चोरी मुद्दाका कैदी पक्राउ

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५ वर्षीय शिशिर परियार रहेका छन्।

रास्वपाको डिजिटल प्लेटफर्म सार्वजनिक, सांसदलाई प्रविधिमैत्री कार्यप्रणालीबारे अभिमुखीकरण

पार्टी र सरकारको कामलाई थप प्रविधिमैत्री तथा जनमुखी बनाउने उद्देश्यसहित सांसदहरूलाई ‘पल्स आरएसपी डिजिटल प्लेटफर्म’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

सरकारका १०० दिन : डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको सञ्चालनसम्म

पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र वितरण प्रणालीलाई डिजिटल बनाउनुले सकारात्मक सन्देश दिएको छ।

बिमितलाई सेवा दिन आवद्ध स्वास्थ्य संस्थालाई बिमा बोर्डको आग्रह

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा सेवामा सूचीकृत सवै सेवाप्रदायक अस्पतालहरुलाई सेवा दिन आग्रह गरेको छ ।

भिएआरको निर्णयले रोनाल्डो अघि बढे, मोड्रिच बाहिरिए

क्रिकेटमा प्रयोग हुने स्निकोमिटर शैलीको प्रविधिले गोललाई खारेज गर्यो र क्रोएसियाको उत्सव निराशामा बदलियो।

सिंहदरबारका कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने

आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा आएको हो।

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

पश्चिमी पाकिस्तानमा शुक्रबार यात्रुबहाक बस दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ।

‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार

पाँच किलोवाट क्षमताको महखोला लघुजलविद्युत् परियोजनाको टर्बाइन बिग्रिएपछि जिल्लाका दुर्गम गाउँ सिस्नेरी र खवाङका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्।

'नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ'

मन्त्री पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन्।

ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द

ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा ढलान कार्य सुरु भएकाले त्यस सडक १५ दिन पूर्ण रूपमा अवरुद्ध हुने भएको छ।

प्रधानमन्त्री शाहले आह्वान गरे संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्