धार्मिक एकताको नमूना: मर्याङडाँडामा त्रिधार्मिक संरचना निर्माण
धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले जिल्लाको अरुण गाउँपालिकास्थित मर्याङडाँडामा त्रिधार्मिकस्थल निर्माण गरिएको छ।
धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने उद्देश्यले जिल्लाको अरुण गाउँपालिकास्थित मर्याङडाँडामा त्रिधार्मिकस्थल निर्माण गरिएको छ।
'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ' अभियानका संयोजक दुर्गा प्रसाईंले यही फागुन १६ गतेभित्र राजपरिवारका सदस्यहरू सडकमा उत्रने तयारीमा रहेको दाबी गरेका छन्।
आसन्न निर्वाचनलाई थप पारदर्शी र विश्वसनीय बनाउन जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा सिसी क्यामरा जडान प्रक्रिया तीव्र बनाएको छ।
माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ।
बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन्।
कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रकोे नेतृत्व महिलाले पाएका छन्।
स्थायी र सक्षम प्रशासनबिना सुशासन सम्भव हुँदैन भन्ने तथ्य बारम्बार पुष्टि भए पनि शासकहरूले स्थापित संरचना सुदृढ गर्नुभन्दा समानान्तर संस्था निर्माण गर्ने बाटो रोजे।
धेरैले पुस्तान्तरणको कुरा गर्दा एकले अर्कोलाई विस्थापित गर्ने अर्थमा बुझ्ने गरेको जिकिर गर्दै उनले यस्तो बताएका हुन्।
पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती विस्तार हुने भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
पौडेलले आफू पार्टीको 'बफादार सिपाही' भएको उल्लेख गर्दै पार्टीको नीति, निर्देशन र निर्णयअनुसार नै अघि बढिरहेको बताए।
अङ्ग परिवर्तन पछिको सङ्क्रमण र जटिलताहरुलाई सम्बोधन गर्न छुट्टै नीति, ऐन तथा कार्यक्रमको आवश्यकता आँैल्याइएको छ।
गत वर्ष जुनमा अमेरिकाको नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्नो आणविक कार्यक्रम पुनर्निर्माण गर्ने प्रयास गरिरहेको संकेत देखेको अमेरिकाले बताएको छ।
टी-२० विश्वकपको सुपर ८ चरणको महत्वपूर्ण खेलमा श्रीलंकालाई ६१ रनले पराजित गर्दै न्युजिल्याण्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।