सौगातको ‘बब डाई’ मा कुशलको गीत, भिडियो छायांकन सकियो
पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘बब डाई’ का लागि गायक कुशल पोख्रेलले गीत गाएका छन्।
पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘बब डाई’ का लागि गायक कुशल पोख्रेलले गीत गाएका छन्।
प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आज आयोजित समारोहमा उनीहरूलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सबै सांसदहरूको लेटरहेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन निर्देशन भएको रास्वपाले जनाएकाे छ।
खत्रीले अध्यादेशको नियतमाथि प्रश्न उठाउनु स्वाभाविक भए पनि सबै अध्यादेशलाई संसद् छल्ने कार्य भन्न नमिल्ने तर्क गरे। विगतमा दल फुटाउन ल्याइएका अध्यादेश र अहिलेको आवश्यकताबिच भिन्नता रहेको उनको बुझाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय उम्मेदवार क्लवको मापदण्ड बनाउने विषयमा छलफल गरिरहेको छ।
बुधबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको जानकारी दिएको हो।
वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले उपन्यासकार वसन्त पराजुलीको `बखान´ उपन्यासकाे विमर्श गरेको छ।
उपसभामुख रूविकुमारी ठाकुर अचानक अस्वस्थ भएकी छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उनी बिरामी परेको जानकारी दिएका हुन्।
नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘पार्वर्ती’को छायांकन सकिएको छ।
उनले ७३ बलमा सय रन पुरा गरेका हुन्। त्यस क्रममा उनले १२ चौका र ३ छक्का समेत प्रहार गरे।
मन्त्रालयले सवारी चालक अनुमतिपत्र छपाइ, सरकारी कुरियर सेवा, दूरसञ्चार सेवा सुधार, डिजिटल सेवा विस्तार, साइबर सुरक्षा तथा प्रशासनिक सुधारका क्षेत्रमा पछिल्लो एक महिनामा गरिएका काम सार्वजनिक गरेको हो।
सिभिल अस्पताल यस्तो अस्पताल थियो; जहाँ बिरामीले आफूले चाहेकै चिकित्सकको नाममा टिकट लिएर सिधै विशेषज्ञ सेवा लिन पाउँथे।
घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ को खेलमा ओमानले नेपालविरुद्ध सय रन पुरा गरेको छ।
'उपचारकाे क्रममा लेखककाे निधन' भन्ने खबर मिडियामा एकाएक भाइरल बनेकाे थियाे।
पहिले विशेष महाधिवेशनको विपक्षमा रहेका उनीहरूमध्ये एक थरी अब अदालतको फैसलालाई गुणदोषका आधारमा ठिक छ भन्ने मनस्थितिमा पुगेका छन्।