डिएलएस: ओमानसँग नेपाल १०२ रनले पराजित
वर्षाले प्रभावित आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा ओमानले नेपाललाई डकवर्थ लुइस (डिएलएस) पद्धतिका आधारमा १०२ रनले पराजित गरेको छ।
वर्षाले प्रभावित आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा ओमानले नेपाललाई डकवर्थ लुइस (डिएलएस) पद्धतिका आधारमा १०२ रनले पराजित गरेको छ।
पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पदीय जिम्मेवारीसम्बन्धी विषयमा सोधिएको स्पष्टीकरण प्रक्रिया भने तामेलीमा राखिएको छ।
गुनासोकर्ताहरूले स्थानीय तहले शुल्क मापदण्ड र मन्त्रालयको निर्देशन कार्यान्वयनमा ध्यान नदिएको भन्दै केन्द्र सरकारले सिधै अनुगमन गर्नुपर्ने माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया अघि बढाइने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले ल्याएको अध्यादेश राजनीतिक प्रतिशोध साध्न नभई मुलुकमा आवश्यक सुधार र प्रशासनिक रिक्तता मेटाउन ल्याइएको बताएका छन्।
लोकगायक डिल्ली पौडेलको नयाँ लोकगीत ‘हेरीनौ फर्केर’ सार्वजनिक भएको छ।
कलाकारले कला, फिल्म तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै खबरदारी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले मुलुकमा अत्यावश्यक सुधारका कार्यहरू अघि बढाउन ‘इमर्जेन्सी’ परेकाले सरकारले अध्यादेश ल्याएको बताएका छन्।
आज त्यही माइतीघरमा नेपाली कलाकार मुखमा पट्टी बाँधेर खबरदारी गरिरहेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले सरकारले ल्याएको अध्यादेश जनताको अपेक्षाअनुसार छिटो नतिजा दिनका लागि आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपाली बजारको मूल्यवृद्धिमा परेको प्रभावबारे सरकार रहेको बताएका छन्।
प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरको स्वास्थ्यमा सुधार देखिएको छ । बेहोस भएपछि उनलाई ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल र ओमानबिचको खेल वर्षाका कारण रोकिएको छ।
ओमानले दिएको ३०६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन्।
पर्यटन विभागले रातको समयमा सगरमाथा आधार शिविरमा बस्नेगरी ‘प्याकेज’ बेचे कारबाही गर्ने भएको छ ।