१ चैत्र २०८२ आइतबार
image/svg+xml

रवि लामिछानेसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, सोमबार पुनः बहस हुने

उक्त निर्देशनअनुसार लामिछानेमाथि सहकारी ठगीको मुद्दा मात्रै अघि बढाउने र अन्य दुई गम्भीर आरोप हटाउने निर्णय गरिएको थियो।

७० लाख घुस ‘सेतो’ बनाउन रिसोर्टमा लगानी गरेका राजस्वका तत्कालीन महानिर्देशक विरुद्ध मुद्दा

प्राप्त घुस रकमलाई विभिन्न माध्यममार्फत रूपान्तरण गरी जग्गा खरिद गर्न तथा रिसोर्टको ऋण भुक्तानीमा समेत प्रयोग गरिएको आयोगले जनाएको छ।

आवश्यकता भन्दा बढी ग्यास मौज्दात नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले खाना पकाउने ग्यास आवश्यकता भन्दा बढी मात्रामा मौज्दात नगर्न आग्रह गरेको छ।

पश्चिम एसियाली मुलुक एवं ट्रान्जिटमा अलपत्र नेपालीको उद्धार प्रभावकारी बनाइने

सरकारले पश्चिम एसियाली मुलुकमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपालीको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने मन्त्रिपरिषद्काे निर्णय

आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ लगायतमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको बताइएको छ।

फिल्म ‘पहाड’मा विदेश पलायन हुँदा खाली पहाडका कथा

फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको निर्देशक घिमिरेले बताए।

इरान युद्धः अमेरिका–इजरायल आक्रमणको १६ औं दिनमा कहाँ के भयो?

आइतबार बिहान संयुक्त राज्य अमेरिका र इजरायलले इरानको इस्फहान शहरमा आक्रमण गरेसँगै द्वन्द्व १६ औं दिनमा प्रवेश गरेको छ।

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस

आज बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

राजस्व सङ्कलन लक्ष्यभन्दा कम, फागुनसम्म ८२.६० प्रतिशत मात्र प्राप्त

वार्षिक लक्ष्यको तुलनामा हालसम्म करिब ८२.६ प्रतिशत मात्र राजस्व उठेको देखिएको छ।

राप्रपाले समानुपातिकतर्फ चार जनाको नाम टुंग्यायो

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चार जनालाई समानुपातिक सांसदका रूपमा सूचीकृत गर्ने निर्णय गरेको हो।

सिमलतालमा बस र ट्रक एकआपसमा ठोक्किए

चितवनको मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा यात्रुवाहक बस र डिब्बा ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।

'जेन-जी आन्दोलनको मुख्य कारण आर्थिक, सामाजिक र राजनीतिक असन्तुष्टि'

देशमा रोजगारीका पर्याप्त अवसर नहुँदा धेरै युवा विदेश जान बाध्य हुने अवस्था सिर्जना भएको र यही कारणले युवाहरूमा निराशा बढ्दै गएको उल्लेख गरिएको छ।

बालेन शाहलाई प्रधानमन्त्री बनाउन पार्टीभित्र कुनै आनाकानी छैन: बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने विषयमा कुनै आनाकानी नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्