रुसको आक्रमणबाट किभमा १३ जनाको मृत्यु, ४० घाइते
युक्रेनको राजधानी किभमा रुसले गरेको हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।
युक्रेनको राजधानी किभमा रुसले गरेको हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरीको हेडक्वार्टर निश्चित बिचौलियाको कब्जामा पुगेको आरोप लगाएका छन्।
कंगनाले रामदेवको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै आफ्नो जवानी र निजी जीवनबारे टिप्पणी नगर्न चेतावनी दिएकी छन्।
समितिले वैदेशिक सहायता सरकारको बजेट तथा सरकारी कोष प्रणालीभन्दा बाहिर परिचालन हुने अवस्थाप्रति विशेष चासो देखाएको छ।
गोविन्दाकी श्रीमती सुनिता आहुजाले उनी विरुद्धको सम्बन्ध विच्छेदको मुद्दा फिर्ता लिएकी छिन्।
जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरेका छन्।
नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ। पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर नभई निष्पक्ष, व्यावसायिक र प्रमाणमा आधारित अनुसन्धानबाट बलियो बन्नुपर्ने बताएकी छन्।
थापालाई बिहीबार अपराह्न ४ बजेर ५ मिनेटमा मुख्यमन्त्रीमा नियुक्त गर्ने र ४ बजेर २० मिनेटमा ग्रहण समारोहको तयारी गरेको छ।
अमेरिकी कुल राष्ट्रिय ऋण पहिलो पटक ४०० खर्ब अमेरिकी डलर नाघेको छ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा संरक्षणको जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि राजनीतिक बहसमा स्वदेशमै रोजगारी र अवसर सिर्जनालाई प्राथमिकतामा राख्दै आएको छ।
काठमाडौंमा प्रहरीले ३२.५८ ग्राम खैरो हेरोइन र ४ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
मध्य अफ्रिकी गणतन्त्रको पश्चिमी भागमा रहेको क्यामरुनको सिमाना नजिकै रहेको सुन खानीमा पहिरो जाँदा १०० भन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीले बीबीसीलाई बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।